सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का लोकबहादुर मन्दिर भेरीनदी तर्ने बेला बेपत्ता भएका छन् ।
चेपाङबाट तातापानी जाने क्रममा पौडीएर नदी तर्ने क्रममा ६० वर्षीय मन्दिर बिहीबार साँझ बेपत्ता भएका हुन् । बेपत्ताको खोजी कार्य जारी रहेको स्थानीयले बताएका छन् ।