विकासको झुटो आश्वासन बाँडेको आरोप

विकासको झुटो आश्वासन बाँडेको आरोप

भोजपुर । विभिन्न दलका नेताले चुनाव जितेर भोजपुरलाई विकासको झुटो आश्वासन बाँडेको आरोप लगाएका छन् । भोजपुर नगरपालिका–११, आम्तेकमा सोमबार भएको चुनावी सभामा नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति नन्दमणि राईले पटकपटक काँग्रेसबाहेकका दलले चुनाव जितेर पनि भोजपुरलाई विकास निर्माणमा पछि पारी भोजपुरे जनतालाई झुक्याएको र पुनः झुक्याउन खोजिएको आरोप लगाउनुभयो । भोजपुर नगरपालिकामा काँग्रेसको तर्फबाट प्रमु...
कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते

कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन । लु १ ज १९५८ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु हो । घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए । जिप असार १४ गते हुने स्थानीय तहको ...
एकहजार ५६७ को मनोनयन, २० जना बागी

एकहजार ५६७ को मनोनयन, २० जना बागी

खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा विभिन्न दलमा आबद्ध असन्तुष्ट नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यमा गरी २० जनाले उम्मेदवारी दर्ता गराएको हो । असार १४ गतेको स्थानीय तहको निर्वाचनका लागि एक हजार ५६७ जनाको मनोनयन दर्ता भएकामध्ये २० जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अ...
२०७४ असार ६ गते मंगलबारको राशिफल

२०७४ असार ६ गते मंगलबारको राशिफल

मेष–    आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ । वृष–    कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । मिथुन–    आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला । कर्कट–    स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पन...
संखुवासभामा छिनाङ भोटेको हत्याको सत्यतथ्य छानबिन गर्न माओवादीको माग

संखुवासभामा छिनाङ भोटेको हत्याको सत्यतथ्य छानबिन गर्न माओवादीको माग

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले सङ्खुवासभा भोटखोला गाउँपालिकामा उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा वडाध्यक्षका उम्मेदवारको हत्या गरिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ । प्रवक्ता पम्फा भुसालले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्नु भई भोटखोला गाउँ समिति सदस्य तथा वडा नं २ का पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिनाङ भोटेको उम्मेदवारी दर्ता गर्न जाने प्रक्रियामा बाटोमा कुटपिट गरी...
गुन्डागर्दीमा संलग्न छजना पक्राउ

गुन्डागर्दीमा संलग्न छजना पक्राउ

दाङ। गुन्डागर्दीमा संलग्न भएको अभियोगमा दाङ प्रहरीले छजनालाई पक्राउ गरेको छ । घोराहीको तुलसीपुर चोकमा होहल्ला गर्दै सर्वसाधारणलाई त्रस्त बनाउने, चुनाव विरोधी कार्यसँगै उम्मेदवारलाई फोनमा धम्काउने गरेको अभियोगमा छजनालाई प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–११ का २८ वर्षीय पारस हमाल, सोही ठाउँकै २९ वर्षीय टोपबहादुर बुढाथोकी, २५ वर्षीय भानुभक्त बस्नेत, तुल्सीपुर–...
सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्धः गृहमन्त्री शर्मा

सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्धः गृहमन्त्री शर्मा

बुटवल। गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्र रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउन् भनेर सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज बुटवलमा आयोजित आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “केन्द्रीय सुरक्षा समितिले तय गरेका सुरक्षा योजनाअनुरुप सबै जिल्लामा जनताले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा कार्ययोजना ...
सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी

सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी

काठमाडौँ। नियमविपरीत सञ्चालित गुह्येश्वरीमा रहेको सिन्धु तातोपानी कोल्ड स्टोरलाई आज सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नियमित अनुगमनअन्तर्गत आज बिहान उक्त स्टोरबाट कुहिएको अवस्थामा नौ किलो मासु नष्ट गर्नुसाथै सिलबन्दी गरिएको हो । अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनका क्रममा मासु बिक्री गर्ने स्थानमा नै अन्य खानाहरु पकाएको, दर्ता नवीकरण ...
प्रधानमन्त्री देउवासँग सार्क महासचिवको भेट

प्रधानमन्त्री देउवासँग सार्क महासचिवको भेट

काठमाडौँ। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जाद हुसैन बी साइलले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा महासचिव साइलले सार्कका पछिल्ला गतिविधिका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । आजै प्रधानमन्त्री द...
वीरेन्द्रनगर नगरपालिकामा दमकल

वीरेन्द्रनगर नगरपालिकामा दमकल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले दमकल खरिद गरेको छ । स्थापना भएको ४१ वर्षपछि नगरपालिकाले रु ६० लाख मूल्य पर्ने दमकल खरिद गरेको हो । साविकको मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाको आफ्नै दमकल नहुँदा जनस्तरबाट चर्को दबाब खेपिरहेका नगरपालिकाले स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा भारतको दिल्लीस्थित अशोक ल्यानिन् कम्पनीबाट दमकल खरिद गरेर शनिवार ल्याएको हो । वीरेन्द्रनगर नग...
हाइब्रिड जातको मकैमा केन्द्रित हुँदै राष्ट्रिय मकैबाली कार्यक्रम

हाइब्रिड जातको मकैमा केन्द्रित हुँदै राष्ट्रिय मकैबाली कार्यक्रम

चितवन। रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको अनुसन्धानबाट थोरै जमिनमा बढी उत्पादन लिन सकिने भएपछि तराई र भित्री मधेस अहिले हाइब्रिड जातको मकै उत्पादनमा केन्द्रित छ । विसं २०२९ मा स्थापनापछि हालसम्म २७ वटा जात सिफारिस गरिसकेको यस कार्यक्रमले पछिल्लो समय हाइब्रिड जातको मकैको विकासमा लागेको हो । कार्यक्रमको पछिल्लोपटक रामपुर हाइब्रिड आठ र रामपुर हाइब्रिड दश जातलाई अनुमोचन प्राविधिक उ...
सुन्तलाखेतीमा नयाँ प्रविधि

सुन्तलाखेतीमा नयाँ प्रविधि

बाबियाचौर (म्याग्दी) । म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएका छन् । बेनी नगरपालिका–३ राखु र ४ बास्कुनाको सुन्तला बगैँचामा जिल्लामै पहिलोपटक थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको हो । राखुमा नियन्त्रित वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न स्क्रिन हाउस (प्लास्टिक घर) निर्माण भएको छ । बास्कुनाका तिलक गुरुङ र राखुका राजु पुनले सुन्...
एक दर्जन सहकारीलाई रु ३१ लाख ८९ हजार ९५७ अनुदान

एक दर्जन सहकारीलाई रु ३१ लाख ८९ हजार ९५७ अनुदान

बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजार ९५७ पाउने भएका छन् । सरकारले कृषकलाई उत्पादनमा अनुदान दिन प्रतिलिटर रु एक अनुदान दिने भएपछि जिल्लाबाट १२ वटा सहकारी संस्थाले सो रकम पाउने भएका हुन् । गोठ, भकारो सुधारमा गरेको सरकारको लगानी उपलब्धिमूलक नभएकाले यस्तो नीति ल्याइएकोे जिल्ला पशुसे...
झापामा शान्तिसुरक्षाका लागि सिसी क्यामेरा जडान प्रभावकारी बन्दै

झापामा शान्तिसुरक्षाका लागि सिसी क्यामेरा जडान प्रभावकारी बन्दै

बनियानी (झापा)। जिल्लाका बजार चोकमा जडान गरिएको सिसी क्यामेरा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा प्रभावकारी बन्दै गएको छ । विभिन्न स्थानमा राखिएको सिसी क्यामेराबाट चौबिसै घन्टा निगरानी हुन थालेसँगै शान्तिसुरक्षा र अपराध अनुसन्धानमा सहज भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माका अनुसार सिसी क्यामेरा जडानले जिल्लाको गतिविधिको निगरानीसँगै आपराधिक क्रियाकलापमा स...
सुक्खा बन्दरगाहको काम कारबाही ठप्प

सुक्खा बन्दरगाहको काम कारबाही ठप्प

पर्सा। भारतीय रेल सञ्जालसंग जोडिएको मुलुककै एक मात्र वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको काम कारबाही ठप्प भएको छ । विषालु सर्पको डसाइबाट मृत्यु भएका मजदुरका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वार नै अवरुद्ध गरेपछि गए राति १० बजेदेखि काम कारबाही ठप्प भएको हो । बन्दरगाहको लोडिङ अनलोडिङ यार्डमा काम गर्ने मजदुर वीरगन्ज उपमहानगरपालिका–१८ का ३५ वर्षीय राजकिशोर साहको...
संवैधानिक परिषद्को बैठक अनिर्णित

संवैधानिक परिषद्को बैठक अनिर्णित

काठमाडौ। प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सो विषयमा अध्ययन गर्न समय माग गरेपछि बैठकमा कुनै निर्णय हुन सकेन । प्रतिपक्षी दलका नेताले अध्ययन गर्न समय मागेपछि बैठकमा कुनै निर्णय नभएको बताउ...
पहाडी जिल्लाका मतदाताको माग : खानेपानीदेखि सडक निर्माणसम्म

पहाडी जिल्लाका मतदाताको माग : खानेपानीदेखि सडक निर्माणसम्म

डडेल्धुरा । स्थानीय तहको निर्वाचनको रौनक बढिरहेका बेला डडेल्धुरा–बैतडीको सिमानास्थित अनारखोलीका मतदाता भने यस अघिका निर्वाचामा पटक पटक दलीय नेतृत्वबाट सडक निर्माणको झुटो आश्वासन मात्र पाएको भन्दै रुष्ट बनेका छन् । अजयमेरु गाउँपालिका–१ समैजीका मतदाताले निर्वाचनका बेलामात्रै आश्वासनको बाढी नै आउने गरेको तर विकास निर्माणका काममा भने गुनासो रासससंगको कुराकानीमा गर्नुभयो । खोड्पे दशरथ चन्दमार्ग छ...
तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता

तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता

तेह्रथुम । यही असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जिल्लाको दुईवटा नगरपालिका र चार गाउँपालिकामा २२७ पदका लागि ७८६ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईका अनुसार म्याङलुङ नगरपालिकामा ५२ पदका लागि १८६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १४९, आठराई ...
झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता

झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता

काँकडभिट्टा (झापा)। दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापामा नगर प्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा १२९ जना र उपप्रमुख तथा उपाध्यक्षमा १६५ जनाले मनोनयन दर्ता गराएका छन् भने १३१ वडा अध्यक्ष पदका लागि ७३२ जनाले मनोनयन दर्ता गराएका छन् । महिला सदस्य पदका ल...
दस दिनदेखि लामिछाने बेपत्ता

दस दिनदेखि लामिछाने बेपत्ता

चितवन। गोर्खा नाम्जुङ स्थायी घर भई भरतपुर महानगरपालिका वडा नं १५ माधवपुर बस्दै आएका ५१ वर्षीय धर्मदत्त लामिछाने विगत १० दिनदेखि बेपत्ता भएका छन् । अघिल्लो शनिबार बिहान गोर्खा घर जान भनी माधवपुरबाट हिडेका लामिछाने आजसम्म सम्पर्कमा आउन नसकेको उनका छोरा दीपक लामिछानेले बताउनुभयो । गोर्खा जानुअघि बुबाले घरमा एउटा कागजमा गोर्खाकै गाउँको एक महिलाले अपहरण गर्ने धम्की दिएको हुँदा म घर नपुगे र केही...
उम्मेदवारी दर्तापछि चुनाव हुनेमा आम मतदाता ढुक्क

उम्मेदवारी दर्तापछि चुनाव हुनेमा आम मतदाता ढुक्क

नेपालगन्ज । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै अब चुनाव हुन्छ भन्नेमा बाँकेका आममतदाता ढुक्क भएका छन् । स्थानीय तहको निर्वाचनका लागि हिजो भएको उम्मेदवारी दर्ता बाँकेमा धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । ‘निर्वाचनका मिति सरी रहने भएकाले चुनाव हुन्छ कि हुन्न भन्ने जुन आशङ्का आम मतदातामा थियो, उम्मेदवारी दर्ता भएपछ...
फर्जी कागजातका आधारमा लिएको नागरिकता रद्द

फर्जी कागजातका आधारमा लिएको नागरिकता रद्द

नुवाकोट । जिल्लाको साविक साल्मे गाविस–८ का क्याट्रिना तामाङको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको छ । किस्पाङ गाउँपालिका–४ अर्थात् साल्मे गाविस–८ को ठेगानामा बाबु सेल्दोर्जे तामाङ र आमा मसिनो तामाङको छोरी भएर क्याट्रिना तामाङको नाममा नुवाकोट प्रशासनबाट जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर विश्वकर्माले जानकारी दिनुभयो । “तामाङक...
कुनै पनि शक्तिले निर्वाचन रोक्न सक्दैन्ः पूर्वप्रम खनाल

कुनै पनि शक्तिले निर्वाचन रोक्न सक्दैन्ः पूर्वप्रम खनाल

इलाम। नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ । इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले सरकारको लाचारीपनले गर्दा चुनाव सरेको उल्लेख गर्दै चुनाव सार्नुपर्ने कुनै कारण थिएन, भन्नुभयो । “मधेसका दुई चार जना नेताको अघि सरकारले लाचारीपन देखायो” उहाँले भन्नुभ...
मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी (मोरङ) । मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्ग निस्कने क्रममा को १ त ५३४९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक मोरङ, केराबारी गाउँपालिका–९ बस्ने ३२ वर्षीय श्याम कार्कीको ...
धनकुटामा बिप्लव नेतृत्वको नेकपाका इन्चार्जसहित दुई पक्राउ

धनकुटामा बिप्लव नेतृत्वको नेकपाका इन्चार्जसहित दुई पक्राउ

धनकुटा । नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धनकुटाका ईन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको सिधुवा बजार नजिकबाट आईतबार राति प्रहरीले जिल्ला ईन्चार्ज आकाश शर्मा र जिल्ला कमिटि सदस्य राजन भनिने यामप्रसाद अधिकारीलाई पक्राउ गरेको हो । निर्वाचन बिरोधी गतिबिधी गर्दै आएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्ड...
झापामा करेन्ट लागेर मृत्यु

झापामा करेन्ट लागेर मृत्यु

दमक । करेन्ट लागेर झापाको वैगुनधुरामा आज बिहान एक जनाको मृत्यु भएको छ । मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा गौरादह नगरपालिका–९ का ५२ वर्षीय डाकुमसिंह गिरीको ज्यान गएको हो । करेन्ट लागेर ढलेका घाइते गिरीको उपचारका लागि दमकतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो ।
२०७४ असार ०५ गते सोमवारको राशिफल

२०७४ असार ०५ गते सोमवारको राशिफल

मेष– आज तपाइको धनलाभको योग छ, नया साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । वृष– नयाकाम पाउने योग छ धन मनग्य कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला । मिथुन– व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानामा एकदमै सजक रहनु होला । कर्कट– ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् साथै मनमा केहि दुविधा पनि रहला । सिंह– खर्च भन्दा कमाई नै बढी हु...
धनकुटामा उत्साहपूर्वक मनोनयन दर्ता (फोटो फिचरसहित)

धनकुटामा उत्साहपूर्वक मनोनयन दर्ता (फोटो फिचरसहित)

धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि धनकुटामा पनि आईतबार उत्साहपूर्वक उम्मेदवारको मनोनयन दर्ता गरिएको छ । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा चुनावका लागि उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएका हुन । धनकुटा नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र वाँकी स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिएको हो । मनोनयन दर्ताका लागि बिहान ८ बजे देखि...
हत्या गरिएको युवकको पहिचान भयो

हत्या गरिएको युवकको पहिचान भयो

गौशाला। जलेश्वर–जनकपुर सडकखण्डअन्तर्गत कुटमेश्वरी नदी किनारमा घाँटी रेटेर हत्या गरी फालिएको युवकको पहिचान भएको छ । हत्या भएका सो युवक जिल्लाको महोत्तरी गाउँपालिका १ पर्सा गाउँ बस्ने ताहिर नदाफका छोरा २२ वर्षीय नजाम नदाफ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । प्रहरी उपरीक्षक लम्सालका अनुसार शनिवार साँझ ७ बजेदेखि घरबाट गायब रहेका नजामको आज बिहान आ...
मृत अवस्थामा महिला फेला

मृत अवस्थामा महिला फेला

राजविराज । राजविराज–भारदह सडक खण्डअन्र्तगत सप्तरीको तिलाठीस कैलाडी–७ स्थित बाँझो खेतमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् । नाम, थर, वतन नखुलेकी करीव ३५ बर्षीया ती महिला मृत अवस्थामा फेला परेकी इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ । केही दिनयता ती महिला सो क्षेत्रमा मागी खाई हिंड्ने गरेको स्थानीयले बताएका छन् । मृतक महिलाको शवलाई स्वास्थ्य परिक्षणका लागि राजविराजस्थित गजेन्द्र नारा...
error: Content is protected !!