उदयपुरमा फोटो पत्रकार संगठित
उदयपुर, २९ असार । उदयपुरका फोटो पत्रकारहरु संगठित भएका छन । नेपाली फोटो पत्रकारहरुको साझा संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को उदयपुर शाखा बिस्तार भएको हो ।
रेडियो नेपालका उदयपुर प्रतिनिधि गजेन्द्र राईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नव गठित समितिको उपाध्यक्षमा रेडियो उदयपुरकी समाचार संयोजक अप्सरा समाल चयन भएकी छन् ।
त्यस्तै त्रियुगा एक्सप्रेस दैनिकका कार्यका...
