यस कारण निगमले रोक्यो भुटान एयरको विमान
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भुटान एयरलाइन्सको जहाज भाडामा नलिने निर्णय गरेको छ । निगमको यो निर्णयसँगै झण्डै दुई महिना अन्तर्राष्ट्रिय उडान कटौती प्रभावित हुने भएको छ ।
निगमको एक मात्र बोइङ कलसाइन ९ एनएसिबी ५७५ विमान मर्मत गर्न सिङ्गापुर लगिने भएपछि मर्मत अवधिभर ४५ देखि ६० दिन भुटान एयरलाइन्सको विमान भाडामा लिने निर्णय गरेको थियो ।
तर, भुटान एयरलाइन्सको...
