काबुलमा भएको आक्रमणमा सात युक्रेनी नागरिकको मृत्यु
किभ, ८ माघ। अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा भएको आक्रमणमा परी मृत्यु हुनेहरूमध्ये सात जना युक्रेनी नागरिक रहेको पुष्टि भएको छ ।
इन्टरकन्टीनेन्टल होटलमा भएको आतङ्कवादी आक्रमणमा परी उनीहरु मारिएको युक्रेनी राजदूतलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।
ताजकिस्तान र अफगानिस्तानका लागि युक्रेनी राजदूत भिक्टोर निकित्युकले पिडितहरू अफगान एयरला...





























