संगालाेखबर सम्वाददाता

सल्यान, ८ माघ। रुकुमबाट दाङको घोराही जाँदै गरेको बस अाज अपरान्ह सल्यानमा दुर्घटना हुदा तीन जनाकाे मृत्यु भएकाे छ ।

Advertisement

दुर्घटनामा परी कम्तिमा १९ जना घाईते भएकाे प्रहरीले जनाएकाे छ । ना ५ ख ५३१ नम्बरको बस सल्यानकाे त्रिबेणी गाउँपालिकाकाे भाण्टाखोला नजिक दुर्घटना भएकाे हाे ।

बस सडकबाट करिव २०० मिटर तल खसेकाे छ । घाईतेकाे श्रीनगर स्थित अस्पतालमा उपचार भईरहेको छ । घटनाकाे बिस्तृत विवरण अाउन वांकि छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!