कुम्मायक–कुसायक गोल्डकपको उपाधि चर्च ब्जाइजलाई
पाँचथर, २६ वैशाख । चर्च ब्वाइज क्लब काठमाडौँले पाँचथरको कुमायकमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हात पारेको छ ।
आज भएको फाइनलमा सुन्धारा स्पोर्टिङ क्लब काठमाडौँलाई २–१ गोल अन्तरले हराउँदै उपाधि हत्याएको हो ।
उपाधिसँगै चर्च ब्जाइजले रु तीन लाख ११ हजार १११ हात पारेको छ भने उपविजेता सुन्धाराले रु एक लाख लाख ५५ हजार ५५५ प्राप्त गरेको छ ।
च...





























