भाटभटेनी सुपरमार्केटमा बम विस्फोट

भाटभटेनी सुपरमार्केटमा बम विस्फोट

भरतपुर, ३० वैशाख। चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । उनका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने ...
दुईवटा भारतीय ट्रकमा आगजनी

दुईवटा भारतीय ट्रकमा आगजनी

मलेखु, धादिङ, ३० वैशाख। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१/आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । आज बिहान करीब ३ बजेदेखि आगो...
प्रदेशको राजधानी र नाममा यस्तो छ तयारी

प्रदेशको राजधानी र नाममा यस्तो छ तयारी

काठमाडौं, ३० वैशाख । प्रदेश ६ ले आफ्नो नाम र राजधानी टुंगाए पनि अन्य प्रदेश अन्योलमै छन् । प्रदेश सभाको दोस्रो बैठकले नै प्रदेश ६ को नाम कर्णाली र राजधानी वीरेन्द्रनगर राख्न सर्वसम्मत निर्णय गरेको थियो । नाम र राजधानी टुंगो लगाउन प्रदेश ३ र प्रदेश ४ ले समिति बनाएका छन् । प्रदेश १, प्रदेश २, प्रदेश ५ र प्रदेश ७ अहिलेसम्म औपचारिक छलफलमा समेत जुटेका छैनन् । प्रदेश सभाका दुईतिहाइ सदस्यले प्रदेशको न...
मुक्तिनाथमा मोदीले आँसु झारे

मुक्तिनाथमा मोदीले आँसु झारे

काठमाडौं, ३० वैशाख। मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरे । मन्दिरको मूर्तिभन्दा तल रहेको 'गर्भगृह'का बारेमा पुजारी कृष्णप्रसाद सुवेदीले वर्णन गर्ने बेला  उल्टै पुजारीलाई आफू त्यहाँ आउँदा देखेको कुरा वर्णन गरिदिएका हुन् । मोदीले पूजा गर्ने सिलस...
सन्दिप लामिछानेले वीकेट लिएपछि डा. बाबुराम भट्टरार्इले गरे यस्ताे ट्वीट

सन्दिप लामिछानेले वीकेट लिएपछि डा. बाबुराम भट्टरार्इले गरे यस्ताे ट्वीट

काठमाडाैँ, ३० वैशाख । सन्दिप लामिछानेले अाइपिएलमा वीकेट लिएपछि नयाँ शक्तिपार्टीका संयाेजक डा बाबुराम भट्टराइले बधाइ दिँदै ट्वीट गरेका छन् । डेब्यू खेलमा विराट र एबी जस्ता खतरनाक व्याट्सम्यानलाई पनि लामिछानेले दबाबमा राखेका थिए । चार अाेभर बलिङ गरेका उनले एक विकेट लिए भने २५ रन मात्रै दिएका छन् । उनले १० डट बल फाले भने ६.२५ काे इकाेनमिक रेट राखे ।
धनकुटामा शंकास्पद अवस्थामा युवाको शव फेला, हत्या आशंकामा तीन जना पक्राउ (भिडियोसहित)

धनकुटामा शंकास्पद अवस्थामा युवाको शव फेला, हत्या आशंकामा तीन जना पक्राउ (भिडियोसहित)

धनकुटा, ३० बैशाख । धनकुटा नगरपालिका–६ ल्याण्डफिल्ड साईड नजिक आईतबार बिहान एक युवाको शव शंकास्पद अवस्थामा फेला परेको छ । ल्याण्डफिल्ड साईडको दक्षिण पश्चिममा रहेको प्रतिक्षालय नजिक करिव ३० बर्षीय युवाको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या गरेर फालिएको हुनसक्ने अनुमान गरिएको धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोईरालाले संगालोखबरलाई जानकारी दिएका छन् । ‘घाँटीमा दर्फराएको ड...
प्यूठानमा यात्रुवाहक बस दुर्घटना, ५ जनाको मृत्यु

प्यूठानमा यात्रुवाहक बस दुर्घटना, ५ जनाको मृत्यु

प्यूठान, ३० वैशाख । प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना४ख १८७६ नम्बरको बस अाइतबार बिहान प्यूठानको सरुमहारानी गाउँपालिकामा बडडाँडा नजिकै दुर्घटना हो । जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि गर्दै ३ महिला र २ पुरुषको मृत्यु भएको जानकारी दिएको छ । २० जनाभन्द...
रातो मच्छेन्द्रनाथको भोटो देखाइने

रातो मच्छेन्द्रनाथको भोटो देखाइने

काठमाडौँ, २९ वैशाख । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो  देखाइने भएको छ । भोटो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो...
२०७५ बैशाख ३० गते आइतबार/आजको राशिफल

२०७५ बैशाख ३० गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल वैशाख ३० गते। आइतबार। इश्वी सन् २०१८ मे १३ तारिख। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– त्रयोदशी, २०:१६ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यवसायमा लगानी बढाउनुपर्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। कामको लागत बढ्नेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ। मध्याह्नदेखि स्थित...
जीतपुरमा निःशुल्क स्वास्थ्य शिविर (फोटो फिचरसहित)

जीतपुरमा निःशुल्क स्वास्थ्य शिविर (फोटो फिचरसहित)

धनकुटा, २९ बैशाख । महालक्ष्मी नगरपालिकाको जीतपुरमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । रोट¥याक्ट क्लव अफ धरान घोपा, रोटरी क्लव अफ धरान घोपा, वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान तथा एन.एम.एस.आर.ए.को संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । महालक्ष्मी नगरपालिका र गुम्वा फार्मेसीको सहयोगमा सञ्चालित शिविरमा याङपाङ, ढोडे, अर्खौले, मुर्तिढुंगा, लेगुवा लगायत स्थानबाट बिरामीहरु उप...
आईपीएलमा सन्दिप लामिछानेको डेब्यू

आईपीएलमा सन्दिप लामिछानेको डेब्यू

काठमाडौं, २९ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सन्दिप लामिछानेले डेब्यू गरेका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका हुन् । टस हारेको दिल्लीले अहिले ब्याटिङ गरिरहेको छ । सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहे । ११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिका तालिकाको...
भिरबाट लडेर शिक्षकको मृत्यु

भिरबाट लडेर शिक्षकको मृत्यु

त्रिपुराकोट, डोल्पा, २९ वैशाख ।  यहाँको एक विद्यालयको शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ घर भएका ३६ वर्षीय शिक्षक राजु रोकायाको शुक्रबार राति ९ बजे त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत ल्हाँ र खदाङबीचमा पर्ने घोडेडाँडा भन्ने भिरबाट लडेर मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । रोकाया त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित मष्टा आधारभूत विद्यालयमा प्रावि तहका शिक...
यस्तो देखियो भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण (२० तस्वीरसहित)

यस्तो देखियो भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण (२० तस्वीरसहित)

काठमाण्डौं, २९ बैशाख । नेपालको दुई दिने राजकिय भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार स्वदेश फर्किएका छन् । शुक्रवार जनकपुरमा आएका मोदी शनिवार पशुपतिनाथ र मुक्तिनाथको दर्शन गरेर काठमाण्डौ आई स्वदेश फर्किएका हुन् । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो नेपाल भ्रमण ऐतिहासिक रहेको ट्वीट गरेका छन् । नेपाल आउँदा र फर्किएपछि पनि मोदीले नेपाली भाषामै ट्वीट गरेका छन् । नेपाल सरकारले पन...
द्विपक्षीय शिखर बैठकमा चित्रण भएको प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

द्विपक्षीय शिखर बैठकमा चित्रण भएको प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

काठमाडौँ, २९ वैशाख । गहिरो आत्मीय सम्बन्ध र समझदारीका आधारमा शताब्दीयौँदेखि सुदृढ रहेको नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धमा नयाँ आयाम थपिएको छ । इतिहासको कालखण्डमा झेलिएका आरोह अवरोहलाई इतिहासकै गर्तमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ नेपालको एक दशकको यात्रामा कूटनीतिक फाँटमा नयाँ आयाम थपिनुको कारण बनेको छ– नेपाल र भारतबीच भएको उच्चस्तरीय वार्ता, छलफल र भेटघाट । एक महिनाको अन्तरालमा ...
राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन: काँग्रेस प्रवक्ता शर्मा

राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन: काँग्रेस प्रवक्ता शर्मा

दमक, २९ वैशाख । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताउनुभएको छ । उहाँले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हडताल गर्ने दिनको अन्त्य भएको जिकिर गर्नुभयो । झापाको दमकमा बिपी अध्ययन प्रतिष्ठान झापा र युथ नेटवर्कले आज आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसंवा...
उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थललाई नष्ट गर्ने

उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थललाई नष्ट गर्ने

सोल, २९ वैशाख । उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्न ‘प्राविधिक उपायलाई अघि बढाउन लागेको’ कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनए न्यूज एजेन्सीले शनिबार जनाएको छ । आगामी जुन १२ मा सिङ्गापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि रहँदै आएकोे तनावलाई अन्त्य गर्ने उद्देश्यका साथ हुने शिखर सम्मेलनलाई...
साँच्चै शताब्दी टेक्दै शताब्दी पुरुष सत्यमोहन जोशी

साँच्चै शताब्दी टेक्दै शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौँ, २९ वैशाख । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी भोलि आइतबारदेखि १०० वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । दायित्व वाङ्मय प्रतिष्ठानको १९औँ वार्षिकोत्सवका अवसरमा आज प्रतिष्ठानका महासचिव देवप्रकाश निरौलाले सो जानकारी दिँदै नेपाली कला तथा संस्कृतिका ज्ञाता जोशी नेपाली संस्कृति तथा कलाका गौरव हुनुहुन्छ भन्नुभयो । कार्यक्रममा प्रतिष्ठानद्वारा आयोजित विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै शताब्दी पुरु...
अरुण तेस्रो आयोजना प्रदेश नं १ को समृद्धिको आधार

अरुण तेस्रो आयोजना प्रदेश नं १ को समृद्धिको आधार

संखुवासभा, २९ वैशाख । विद्युत् उत्पादनको एक तिहाइ क्षमता रहेको प्रदेश नं १ को समृद्धिको आधार विद्युत् नै हो, जसअन्तर्गत ९०० मेगावाट क्षमता रहेको अरुण तेस्रो विद्युत् उत्पादनका लागि एक मुख्य आयोजना हो । अरुण तेस्रो सञ्चालनमा आए प्रदेश नं १ को समृद्धि हुने देखिन्छ भने देशले समेत विद्युतीय क्षमतामा फड्को मार्ने धेरैले आँकलन गर्ने गरेका छन् । हालसम्म भएको विद्युत उत्पादनबाट अपुग भई अहिले भोग्नु परे...
धनकुटामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

धनकुटामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

धनकुटा, २९ बैशाख । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ तेमाङमा आज दिउँसो ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा को.१ त.२५१७ नम्बरको ट्याक्टरका चालक साँगुरीगढी–२ का २२ बर्षीय बिकेन्द्र भनिने चित्रमान लिम्बु छन् । बुढिमोरङबाट मुलघाटतर्फ आउँदै गरेको उक्त ट्याक्टर दिउँसो करिव ३ः२० बजे अनियन्त्रित भएर पल्टिँदा चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले सं...
यी पाँचजना महिलाका कारण भएको थियो महाभारत युद्ध

यी पाँचजना महिलाका कारण भएको थियो महाभारत युद्ध

महाभारत विश्वकै ठूलो महाकाव्य हो जसको रचयिता कृष्ण द्वैपायन वेदव्यास मानिन्छन् । महाभारत काव्यभन्दा बढी हाम्रो जीवनसँग घुलमिल भएको छ तसर्थ यसका विषयमा कौतुहल हुन स्वाभाविक हो । खासमा भन्ने हो भने महाभारत युद्ध यसै कारणले भएको हो भनी किटान गर्न गार्‍हो छ तर आम मान्यता के छ भने युद्ध महिला, जमिन तथा स्वाभिमानका लागि हुने गर्छ । महाभारत युद्ध मूलतः जमिनको भागबण्डाका कारण भएको मानिन्छ तर यसका विष...
शौचालयमा लडेर सभामुख आईसीयूमा

शौचालयमा लडेर सभामुख आईसीयूमा

पोखरा, २९ वैशाख । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार आफ्नै निवासको बाथरुममा लडेर गम्भीर घाइते भएका छन् । टाउकोमा रगमत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । घटनालगत्तै फेवासिटी अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट काठमाडौंस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । तर हेलिकप्टर व्यवस्थापन हुन नसकेपछि मनिपाल लगिएको हो । कान्तिपुरमा खबर छ ।
के यौन उर्जा बढाउन चाहनुहुन्छ ? नियमित ध्यान गर्न थाल्नुहोस्

के यौन उर्जा बढाउन चाहनुहुन्छ ? नियमित ध्यान गर्न थाल्नुहोस्

के तपाईलाई थाहा छ ? नियमित ध्यान गरे गुमेको सेक्स उर्जा पनि प्राप्त गर्न सकिन्छ । शायद थाहा नहुनसक्छ होला । यदि यौन उतेजनामा पनि समस्या छ भने ध्यान गरेर सुधार ल्याउन सकिन्छ ।  सेक्स जीवनलाई उत्कृष्ट बनाउन चाहनुहुन्छ भने ध्यान र योगको सहारा लिनैपर्ने हुन्छ । यौन चाहना नहुनु, शीघ्रस्खलन जस्ता समस्या छ भने ध्यान एउटा उपयुक्त माध्यम हुन सक्छ । कयौं मानिसहरु यौन सम्पर्क गर्दा नर्वस हुने गर्छन । त्यस...
भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ प्रस्थान

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ प्रस्थान

काठमाडौं, २९ वैशाख । नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ प्रस्थान गरेका छन् । मुक्तिनाथको दर्शन तथा पूजा–अर्चनाका लागि मोदी त्रिभुवन विमानस्थलबाट  हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । मोदीले त्यहाँ केहीबेर पूजा गर्ने र लगत्तै काठमाडौं फर्किएर पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ । पशुपतिमा माेदीले विशेष पूजा गर्नेछन् । मोदीले शुक्रब...
भारतीयको मुठ्ठीमा ५० देखि ९ सय मेगावाटसम्मका आयोजना

भारतीयको मुठ्ठीमा ५० देखि ९ सय मेगावाटसम्मका आयोजना

  काठमाडाैँ, २९ वैशाख। भारतका सरकारी र निजी कम्पनीले नेपालमा लाइसेन्स लिएका जलविद्युत्त आयोजनाको क्षमता ५० देखि ९ सय मेगावाटसम्म छ । केही निजी कम्पनीले नेपाली कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) समेत गरी ठूला जलविद्युत आयोजनाको लाइसेन्स लिएका छन् । भारतीय कम्पनीले नेपालका अधिकांश ठूला, मझौला र साना जलविद्युत्त आयोजनाको लाइसेन्स लिएका छन् । विद्युत्त विकास विभागका अनुसार नेपालका जलविद्यु...
भारतीय प्रधानमन्त्री मुक्तिनाथ आउँदै

भारतीय प्रधानमन्त्री मुक्तिनाथ आउँदै

मुक्तिनाथ, २९ वैशाख । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज मुक्तिनाथ दर्शनका लागि आउँदै हुनुहुन्छ । उहाँको स्वागतका लागि मुक्तिनाथमा बिहानैदेखि नै तयारी गरिएको छ । मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ । उहाँको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन् ।
नेपालबिना भारतको धाम अधुरो, राम अधुरो : मोदी, सय करोड भारुको प्रतिबद्धता

नेपालबिना भारतको धाम अधुरो, राम अधुरो : मोदी, सय करोड भारुको प्रतिबद्धता

जनकपुर, २९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध राजनीतिक र कूटनीतिक मात्र नभएर देवनीतिका आधारमा नै स्थापित भएको बताएका छन् । रंगभूमि मैदान बाह्रबिघामा जनकपुर उपमहानगरपालिकाले शुक्रबार दिउँसो गरेको नागरिक अभिनन्दन लिएपछि प्रधानमन्त्री मोदीले नेपालबिना भारत अधुरो रहेको बताए । उनले भने, ‘नेपालबिना भारतको आस्था अधुरो हुन्छ, विश्वास अधुरो हुन्छ र इतिहास अधुरो हुन्छ । नेपा...
‘भर्तीकेन्द्र’ बन्दै प्रदेश लोकसेवा आयोग

‘भर्तीकेन्द्र’ बन्दै प्रदेश लोकसेवा आयोग

काठमाडाैँ, २९ वैशाख। केन्द्रीय लोकसेवा आयोगले योग्यता र दक्षताका आधारमा कर्मचारी छनोट गरी ख्याति कमाउँदै आए पनि अब प्रदेशमा गठन हुने प्रदेश लोकसेवा आयोगहरू भने भर्तीकेन्द्र बन्न सक्ने देखिएको छ। संविधानको धारा २४४ को उपधारा १ मा प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन हुने व्यवस्था छ। लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले भने, ‘प्रदेशमा अब बन्ने लोकसेवा आयोग निष्पक्ष बन्न सक्दैन कि भय हामीहरूम...
कानुन मिच्दै अरुण तेस्रोको शिलान्यास

कानुन मिच्दै अरुण तेस्रोको शिलान्यास

काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ काठमाडौंबाट अरुण तेस्रो जलविद्युत आयोजनाको भिडियो कन्फेरेन्समार्फत शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीको केही समयअघि सम्पन्न भारत भ्रमणका क्रममा दिल्लीबाटै शिलान्यास गर्ने भनिए पनि उक्त कार्य हुन पाएको थिएन । जलविद्युत ऐनअनुसार जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र उर्जा मन्त्रालयले दिने ...
अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने

अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने

काठमाडौँ, २९ वैशाख । नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्रीले पञ्चेश्वरलगायत महत्वपूर्ण बहुउद्देश्यीय आयोजना शीघ्र अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् । काठमाडौंमा शुक्रबार साँझ आयोजित संयुक्त पत्रक...
यस्तो छ मोदीको दोस्रो दिनको कार्यतालिका

यस्तो छ मोदीको दोस्रो दिनको कार्यतालिका

काठमाडौं, २९ वैशाख। दुई दिने राजकीय नेपाल भ्रमणमका लागि शुक्रबार आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज दोस्रो दिन पशुपनिताथको दर्शन तथा पूजा गर्ने कार्यक्रम छ । त्यसलगत्तै उनी मुक्तिनाथ मन्दिर दर्शनका लागि मुस्ताङतर्फ लाग्नेछन् । यस्तो छ मोदीको आज (शनिबारक) को भ्रमण तालिका: -बिहान ६ः०० मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान -६ः२० मुक्तिनाथ प्रस्थान -७ः५० मुक्तिनाथ दर्शन -८ः३० मुक्...
२०७५ बैशाख २९ गते शनिबार/आजको राशिफल

२०७५ बैशाख २९ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल वैशाख २९ गते। शनिबार। इश्वी सन् २०१८ मे १२ तारिख। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– द्वादशी, २०:४७ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– उत्तरभाद्रपदा, ११:४४ बजेउप्रान्त रेवती। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति...
error: Content is protected !!