
काठमाडाैँ, ३० वैशाख । सन्दिप लामिछानेले अाइपिएलमा वीकेट लिएपछि नयाँ शक्तिपार्टीका संयाेजक डा बाबुराम भट्टराइले बधाइ दिँदै ट्वीट गरेका छन् ।
डेब्यू खेलमा विराट र एबी जस्ता खतरनाक व्याट्सम्यानलाई पनि लामिछानेले दबाबमा राखेका थिए ।
चार अाेभर बलिङ गरेका उनले एक विकेट लिए भने २५ रन मात्रै दिएका छन् । उनले १० डट बल फाले भने ६.२५ काे इकाेनमिक रेट राखे ।
















