गोरेलाई मोरङ अदालतमा उपस्थित गराइयो

गोरेलाई मोरङ अदालतमा उपस्थित गराइयो

काठमाडौं, ८ जेठ । ३८ क्विन्टल सुन तस्करीकाण्ड र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई  जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ  । मंगलबार बिहान पक्राउ गरिएको बताएको गृह मन्त्रालयको छानबिन टोलीले गोरेलाई मोरङ अदालतमा केहीबेर अघि उपस्थित गराएको हो । टोलीको अभियोगपत्रका मुख्य दोषी गोरेसँग लिइएको बयानलाई छानबिन टोलीले अदालतमा पेस गर्नेछ । करिब ३८ क्वीन्टल सुन तस्करी, सनम शाक्य हत...
नेपाल टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड भन्दा बढी

नेपाल टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड भन्दा बढी

काठमाडौँ, ८ जेठ । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक लाख ९९ हजार ७०० प्रयोगकर्ता रहेको टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो । विस २०७४ असार मसान्तसम्ममा कम्पनीक...
माक्र्स र माओत्सेतुङबारेका पुस्तक विमोचित

माक्र्स र माओत्सेतुङबारेका पुस्तक विमोचित

काठमाडौँ, ८ जेठ । साम्यवादका प्रणेता कार्ल माक्र्सको २०० औँ जन्मोत्सवका अवसरमा ‘युवा पाठकका लागि कार्ल माक्र्स’ र ‘माओत्सेतुङबारे अध्ययन’ नामक दुई पुस्तकको आज यहाँ विमोचन भएको छ । चिनियाँ समाजवादी विचार अध्ययन विभागका कार्यकारी उपप्रमुख हान यु हाईले लेख्नुभएको चिनियाँ भाषाका ती कृति नेपाली भाषामा अनुवाद गरी ‘करेन्ट पब्लिकेशन नेपाल’ले बजारमा ल्याएको हो । ती पुस्तकमा माक्र्सका सिद्धान्त र उनको जी...
गोरेलाई बिराटनगर पुर्‍याइयो

गोरेलाई बिराटनगर पुर्‍याइयो

काठमाडौं, ८ जेठ । करिब ३३ किलो सुन तस्करीको नाइके गोरेलाई आज नै विराटनगर  पुर्‍याइएको छ । गोरेलाई आजै मोरङ अदालतमा पेश गरिनेछ । साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई आज नै सार्वजनिक गरिएको थियो ।  गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उप्रेतीलाई  सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलनमा गृहमन्त्रालयका सहसचिव एवं ३३ केजी सुन प्रकरण र सनम हत्या ...
रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु, तीन महिनामा सकिने

रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु, तीन महिनामा सकिने

काठमाडौँ, ८ जेठ। चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन सुरु गरेको छ ।यही जेठ ६ गते नेपाल आएका चिनियाँ अधिकारीले स्थलगतरुपमा रसुवा पुगेर रेलमार्गको अध्ययन सुरु गरेका हुन् । रेल विभागको संयोजनमा चिनियाँ अधिकारीले रेलमार्गको अध्ययन सुरु गरेको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए । गत वैशाख दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी...
भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात

भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात

विराटनगर, ८ जेठ। खाद्यान्नमा आत्मनिर्भर हुन नसकेपछि भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ । चालू आर्थिक वर्षको आठ महिनामा विराटनगर नाका भएर एक लाख ३८ हजार ६७ मेट्रिक टन खाद्यान्न भारतबाट आयात भएको छ । सोमध्ये सबैभन्दा बढी मकै आयात भएको छ । चालू आवको फागुनसम्म ५३ हजार ४३ मेट्रिक टन मकै आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरका प्रमुख अरुणकुमार घिमिरेले जानकारी गराउनुभयो । ...
बदलिँदो मौसममा एलर्जीबाट कसरी बच्ने ?

बदलिँदो मौसममा एलर्जीबाट कसरी बच्ने ?

बदलिँदो मौसममा एलर्जी हुनु अचेल सामान्य भइसकेको छ । मौसम परिवर्तन हुँदा एलर्जी हुने खतरा बढी हुन्छ ।  शरीरको (इम्युन सिस्टम ) प्रतिरोधात्मक क्षमतामा हुने असन्तुलनको कारणले गर्दा मानिस एलर्जीको सिकार हुन्छन् । बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी), एलर्जिक अस्थमा (श्वास), स्किन एलर्जी र खाद्य पदार्थको एलर्जी हुनु सामान्य कुरो हो । मौसममा परिवर्तन हुँदा केटाकेटी, महिला तथा बूढापाकाहरूमा...
सगरमाथा आरोहण गरी फर्किने क्रममा आरोहीको मृत्यु

सगरमाथा आरोहण गरी फर्किने क्रममा आरोहीको मृत्यु

काठमाडौँ, ८ जेठ । सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको गए राति मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर– २ को खुुम्बु आइसफलमा लडेर घाइते हुनुभएका शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका– ५ स्थित माउण्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा...
धनकुटामा सडक भ्वाङ्ग परेपछि समस्या, मर्मत नहुँदा स्थानीय आक्रोसित

धनकुटामा सडक भ्वाङ्ग परेपछि समस्या, मर्मत नहुँदा स्थानीय आक्रोसित

धनकुटा, ८ जेठ । धनकुटा नगरपालिका–५ टुडिखेल नजिक व्यस्त वजारको विच सडकमा भ्वाङ्ग परेपछि सवारी आवतजावतमा समस्या भएको छ । सडकमा भ्वाङ्ग परेर दुर्घटनाको जोखिम बढेपनि मर्मतमा ढिलाई गरिएको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । करिव एक साता अघि सडकको विच भागमा भ्वाङ्ग परेका कारण ठूला सवारी साधन आवतजावतमा समस्या छ । ओरालो सडकमा भ्वाङ्ग परेकाले मोटरसाईकल लगायत साना सवारीलाई दुर्घटनाको जोखिम बढी छ । सो स...
बर्डफ्लूले सत्तरी लाखको क्षति, जिल्लामा उच्च सतर्कता

बर्डफ्लूले सत्तरी लाखको क्षति, जिल्लामा उच्च सतर्कता

चितवन, ८ जेठ। बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख चेतनारायण खरेलका अनुसार संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कु...
अमेरिकाद्वारा इरानमा कडा प्रतिबन्धको घोषणा, इरानको कडा आपत्ति

अमेरिकाद्वारा इरानमा कडा प्रतिबन्धको घोषणा, इरानको कडा आपत्ति

वासिङ्टन, ८ जेठ । अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहार्याउने भएको छ । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो । तर हालै अमेरिकाले इरानसँगको उक्त पारमाणविक सम्झौता रद्द गरेको छ । त्यसपछि भने अमेरिकाले ती पुराना प्रतिबन्धहरु पुनः लगाउने भएको बताइएको हो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले हालैमात्र अमेरिकाले इरानसँगको पारमाणविक सम्झौता...
विराटनगरको फिल्ड अफिस बन्द गर्ने भारतको घोषणा

विराटनगरको फिल्ड अफिस बन्द गर्ने भारतको घोषणा

काठमाडौं, ८ जेठ । भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ । २ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो । तर, अझैसम्म यो हटेको छैन । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले केही भनेको थिए...
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ

सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ

 काठमाडौं, ८ जेठ। करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’  पक्राउ परेका छन् । उनी पक्राउ परेकाे सुन तस्करी प्रकरणकाे अनुसन्धान गर्न गठित छानबिन समितिका एक उच्च अधिकारीले पुष्टि गरे । यद्यपि, उनलार्इ कहाँबाट पक्राउ गरिएको हो भन्ने खुलाइएको छैन । गोरे पछिल्लो समय भारतमा लुकेर बसेको अाशंकामा प्रहरीले निगरानी बढाएकाे थियो । उनलार्इ सार्वजनिक गर्न दिउँसो साढे १२ बजे ...
सन्दीपको खेलको चर्चासंगै परिवार दंग

सन्दीपको खेलको चर्चासंगै परिवार दंग

चितवन, ८ जेठ । इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा रहेनन् चितवनमा रहेका उनको परिवार पनि सबैको चासो र चर्चामा रह्यो । पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ को चित्रसारीमा सन्दीपको घर छ । त्यही घरमा उनका बुबाआमासँगै परिवार बसोबास गर्दछ । टेलिभिजनको पर्दामा सन्दीपको...
भोजपुर-काठमाण्डौं हवाई सेवा बन्द हुँदा सर्वसाधरणलाई समस्या

भोजपुर-काठमाण्डौं हवाई सेवा बन्द हुँदा सर्वसाधरणलाई समस्या

भोजपुर, ८ जेठ । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेको हो । नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले जानकारी दिए। हवाईसेवा अवरुद्ध भएपछि बिरामी, वृद्धवृद्धा भने झन् बढी मारमा पर्ने भएका छ...
मेस्सीको नेत्तृत्वमा विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा, यी खेलाडीहरुले पाए चान्स

मेस्सीको नेत्तृत्वमा विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा, यी खेलाडीहरुले पाए चान्स

काठमाडौं, ८ जेठ । रसियामा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिनी टिमको अन्तिम नामावली घोषणा भएको छ । जसमा अर्जेन्टिनाका अनुभवी खेलाडीले सहज रुपमा स्थान बनाएका छन् । विश्वकपका लागि छनोट गरिएको अन्तिम नामावलीमा अर्जेन्टिनाका लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोञ्जालो हिगुइनलगायत २३ खेलाडि समावेश छन् । तर सिरी ए मा इन्टर मिलानबाट खेल्दा सर्वाधिक गोल गरेका खेलाडी मउरो इकार्डीलाई भने टिम...
कुखुराले रात विताउने आँपको बोट

कुखुराले रात विताउने आँपको बोट

काठमाडौं, ८ जेठ। गाउँ घरमापालिएका स्थानीइ जातका कुखुरालाई साँझ परेपछि सामान्य खोजर वा फुङ्लो भित्र राखिन्छ । दिनभर बारीम चर्ने कुखुरा साँझ पर्नेवित्तिकै खोरभित्र छिर्छन् । तर सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीका स्थानीयले पालेका कुखुरा भने साँझ परेपछि एउटा आँपको रुखमा चढ्छन् । दिनभरि घर छेउछाउका बारीमा चेर दिन विताउने कुखुराहरु साँझ पर्न थालेपछि स्थानीय गीत तिवारीको छेउछाउमा रहेको आँपको बोटम...
स्थानीय तहका कर्मचारी केन्द्र सरुवा हुनसक्ने

स्थानीय तहका कर्मचारी केन्द्र सरुवा हुनसक्ने

काठमाडौं, ८ जेठ । स्थानीय तहमा समायोजन भइसकेका कर्मचारी पुनः संघ केन्द्र मा सरुवा हुनसक्ने गरी तयार गरिएको संघीय निजामती विधेयक–२०७५ रायका लागि कानुन मन्त्रालय पुगेको छ । विधेयक मस्यौदामा समायोजनमा गइसकेका कर्मचारीले स्थानीय तहमा लगातार ६ र प्रदेश तथा स्थानीय तहका ३–३ वर्ष काम गरेपछि संघमा सरुवा गर्ने प्रस्ताव छ । विशेषज्ञहरुले भने संघीय प्रणालीमा गइसक्दा पनि कर्मचारी व्यवस्थापनमा यस्तो व्यवस्...
मलेसियामा कामदारकाे भिसा राेकियाे

मलेसियामा कामदारकाे भिसा राेकियाे

काठमाडौं, ८ जेठ । मलेसियाले रोजगार भिसा प्रक्रियाका लागि पहिलो चरण मानिएको इमिग्रेसिन सेक्युरिटी क्लियरेन्स (आईएससी) को काम अर्को सूचना जारी नभएसम्मका लागि सोमबारदेखि बन्द गरेको छ । कान्तिपुर दैनिकका अनुसार कामदारलाई आर्थिक भार पर्नेगरी मलेसियाले एकतर्फी रुपमा लागू गरेका ५ वटा संयन्त्रहरुलाई सरकारले हटाइदिएपछि मलेसियाले आईएससी काम रोकेको हो । आईएससीको काम गर्न मलेसियाले जीएसजी सर्भिस नेपाल प्र...
ईलाममा आफ्नै बाबुद्धारा १२ बर्षीया छोरीको बलात्कार !

ईलाममा आफ्नै बाबुद्धारा १२ बर्षीया छोरीको बलात्कार !

ईलाम, ८ जेठ।  ईलाममा १ जना निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन् । ईलाम नगरपालिका ९ गोलखार्कका ३० बर्षिय सुर्यमान बस्नेतले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका हुन् । घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
राष्ट्रकविलाई भेट्न प्रधानमन्त्री ओली अस्पतालमा

राष्ट्रकविलाई भेट्न प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं, ८ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अस्पताल पुगेर राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल पुगेका थिए । उनले घिमिरेको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका थिए । घिमिरे पछिल्लो केही महिनादेखि अस्वस्थ छन् ।उनको अहिले हाइकेयर वार्डमा उपचार भइरहेको छ । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ ।साथै ...
नेपाली काँग्रेस मोरङको क्षेत्रीय भेला सम्पन्न

नेपाली काँग्रेस मोरङको क्षेत्रीय भेला सम्पन्न

विराटनगर, ८ जेठ । नेपाली काँग्रेसले मोरङको क्षेत्र नं ५ को जहदास्थित बुधनगरमा सोमबार क्षेत्रीय भेला सम्पन्न गरेको छ । पार्टीको संगठनलाई टोलटोलमा बलियो बनाउन र कार्यकर्तालाई प्रशिक्षण प्रदान गरी पार्टीको नीति सम्बन्धमा जनतालाई जागृत गर्नुपर्ने मुख्य उद्देश्यका साथ सो भेलाको आयोजना गरिएको थियो । नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति दिलीप पोखरेलको अध्यक्षतामा भएको उक्त भेलामा पार्टीका...
२०७५ जेठ ८ गते मंगलबार/आजको राशिफल

२०७५ जेठ ८ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ ८ गते। मंगलबार। इश्वी सन् २०१८ मे २२ तारिख। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– अष्टमी, २४:०२ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। आफन्तको भरपर्दा धोका हुन सक्छ। साझेदारीका काममा अलि सा...
राजारानीमा खुल्यो नेपाल बङ्गलादेश बैंक

राजारानीमा खुल्यो नेपाल बङ्गलादेश बैंक

धनकुटा, ७ जेठ । नेपाल बङ्गलादेश बैंकले चौबिसे गाउँपालिकाको राजारानीमा शाखा बिस्तार गरेको छ । राजारानीमा सोमबार कार्यक्रम गरी बैंकको ७० औं शाखा उद्घाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञ कुमारी रुचाल र बैंकका सञ्चालक ईन्द्र बहादुर थापाले संयुक्त रुपमा बैंकको शाखा उद्घाटन गरेका हुन् । बैंकले कृषि, व्यापार, उद्यमी लगायतलाई...
‘म्यान अफ इलेक्सन’ राजेन्द्र राई माथि ‘अन्याय’

‘म्यान अफ इलेक्सन’ राजेन्द्र राई माथि ‘अन्याय’

काठमाडौं,  ७ जेठ । गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा धनकुटा एउटा मात्रै यस्तो जिल्ला हो, जहाँको स्थानीय तहमा एउटै पार्टीले विजय हालिस गर्यो । तत्कालिन एमालेले धनकुटाको सबै स्थानीय तहमा अन्य विपक्षीलाई ‘क्लिन स्वीप’ गर्यो । यही खुसीयालीमा स्थानीय तह निर्वाचनको सफलतापछि २४ असार २०७४ मा धनकुटामा आयोजित विजयसभामा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे, ‘स्थानीय तह निर्वाचन, २०७४ मा एम...
हिमशिखर क्षेत्रमा फोहोर गर्नेलाई दण्डित गरिने

हिमशिखर क्षेत्रमा फोहोर गर्नेलाई दण्डित गरिने

काठमाडौँ, ७ जेठ । सरकारले सगरमाथा र अन्य उच्च हिमशिखर एवं आसपासमा क्षेत्रको सफाइमा विशेष ध्यान दिने र ती क्षेत्रमा फोहोरजन्य क्रियाकलाप गर्नेलाई दण्डित गर्ने जनाएको छ । सरकारले आज आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वच्छ पानीको स्रोतका रुपमा रहेका हिमाल तथा हिमतालको संरक्षण गर्ने तथा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम सञ्चालन गरिने जनाएको छ । राष्ट्रपति व...
सिन्डिकेट अन्त्य गर्न सरकारले थप कठोर कदम चाल्ने

सिन्डिकेट अन्त्य गर्न सरकारले थप कठोर कदम चाल्ने

काठमाडौं,७ जेठ । यातायात क्षेत्रमा व्याप्त आलोपालो प्रथा सिन्डिकेट तोड्न सफल भएको सरकारले अन्य सार्वजनिक सेवाको क्षेत्रमा व्याप्त मिलेमतो र कार्टेलिङ अन्त्य गर्न कठोर नीति लिने भएको छ । आगामी आर्थिक वर्ष २०७५/७६) का लागि तयार गरिएको नीति तथा कार्यक्रममा सरकारले सिन्डिकेट अन्त्यका लागि कठोर कदम चाल्ने विषय उल्लेख गरेको छ । सोमवार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति...
पाँच वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक

पाँच वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक

काठमाडौं, ७ जेठ । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको छ ।  प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो जानकारी दिएकी  छिन् । नीति तथा  कार्यक्रममा  मुख्य राजमार्गहरुलाई ‘एक्सप्रेश-वे’का रुपमा विकास गर्ने विषय उल्लेख छ । अबको १० वर्षभित्र देशलाई मध्यम आय ...
प्रतिव्यक्ति आय दोब्बर हुन्छ : राष्ट्रपति

प्रतिव्यक्ति आय दोब्बर हुन्छ : राष्ट्रपति

काठमाडौं, ७ जेठ। सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाइने उल्लेख गर्नुभयो । आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने, दिगो...
प्रत्येक नेपालीको बैंक खाता, भुक्तानी बैंकबाट मात्र

प्रत्येक नेपालीको बैंक खाता, भुक्तानी बैंकबाट मात्र

काठमाडौं, ७ वैशाख । सरकारले प्रत्येक नेपालीको बैंक खाता खोल्ने दाबी गरेको छ । सोमबार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सबै नेपालीको बैंक खाता हुने दाबी गरिएको हो । साथै सरकारी र निजी क्षेत्रको सबै भुक्तानी पनि बैंक खातामा मात्र हुने व्यवस्था गरिने पनि सरकारले बताएको छ ।
बाम सरकारको नीति तथा कार्यक्रममा के-के समेटियो ?

बाम सरकारको नीति तथा कार्यक्रममा के-के समेटियो ?

-५ बर्षभित्र कृषिमा आधारित ठुलो हिस्सा कृषिमा परिचालन गर्ने, कृषिलाई आधुनकिकिरण र बैज्ञानिककरण गर्ने -भुमिबारे कानुन परिमार्जन गरिने । -कृषियोग्य भुमिको खण्डिकरण रोक्ने,सामुहिक खेती प्रणालीलाई पथमिकता -कृषि उत्पादनको बृद्धि गरिनेछ, प्रोत्सान गरिनेछ । अर्गानिक कृषिको बढवा दिइनेछ । -खाद्य स्वतन्त्रताका लागि प्रभाकारी अनुगमन गरिनेछ । पविधकि ज्ञानका लागि कृषि केन्द्र गठन गरिनेछ । -ब...
error: Content is protected !!