काठमाडौं, ८ जेठ । स्थानीय तहमा समायोजन भइसकेका कर्मचारी पुनः संघ केन्द्र मा सरुवा हुनसक्ने गरी तयार गरिएको संघीय निजामती विधेयक–२०७५ रायका लागि कानुन मन्त्रालय पुगेको छ ।

Advertisement

विधेयक मस्यौदामा समायोजनमा गइसकेका कर्मचारीले स्थानीय तहमा लगातार ६ र प्रदेश तथा स्थानीय तहका ३–३ वर्ष काम गरेपछि संघमा सरुवा गर्ने प्रस्ताव छ ।

विशेषज्ञहरुले भने संघीय प्रणालीमा गइसक्दा पनि कर्मचारी व्यवस्थापनमा यस्तो व्यवस्था गरिए सरुवा–बढुवामा पुरानै रोग देखिने भन्दै आशंका गरेका छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!