काठमाडौं, ८ जेठ। गाउँ घरमापालिएका स्थानीइ जातका कुखुरालाई साँझ परेपछि सामान्य खोजर वा फुङ्लो भित्र राखिन्छ ।

Advertisement

दिनभर बारीम चर्ने कुखुरा साँझ पर्नेवित्तिकै खोरभित्र छिर्छन् ।

तर सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीका स्थानीयले पालेका कुखुरा भने साँझ परेपछि एउटा आँपको रुखमा चढ्छन् ।

दिनभरि घर छेउछाउका बारीमा चेर दिन विताउने कुखुराहरु साँझ पर्न थालेपछि स्थानीय गीत तिवारीको छेउछाउमा रहेको आँपको बोटमा बास बस्ने गरेका हुन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!