ईश्वर पोखरेलसहित दर्जन नेताले गरेनन् पार्टी एकतामा हस्ताक्षर

ईश्वर पोखरेलसहित दर्जन नेताले गरेनन् पार्टी एकतामा हस्ताक्षर

काठमाडौँ, ८ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल र केही प्रभावशाली नेतासहित एक दर्जन नेताले अझै हस्ताक्षर गरेका छैनन् । पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेलसहित केही प्रभावशाली नेताले असन्तुष्टि जनाउँदै हस्ताक्षर नगरेका हुन् । केही सदस्यको हस्ताक्षर भने विदेश तथा काठमाडौंबाहिर रहेका कारण छुटेको छ । एकताजस्तो ऐतिहासिक निर्णयमा ह...
२०७५ असार ८ गते शुक्रबार/आजको राशिफल

२०७५ असार ८ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल असार ८ गते। शुक्रबार। इश्वी सन् २०१८ जुन २२ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– नवमी, ७:०३ बजेउप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम ब...
कांग्रेसमा देउवा पक्षलाई झड्का : देउवाको ‘खम्बा’ मानिने डिकबहादुर पनि कोईराला क्याम्पमा

कांग्रेसमा देउवा पक्षलाई झड्का : देउवाको ‘खम्बा’ मानिने डिकबहादुर पनि कोईराला क्याम्पमा

बिराटनगर, ७ असार । नेपाली कांग्रेस भित्र दुई दशक अघिदेखि पार्टी सभापति शेरबहादुर देउवा पक्षको ‘खम्वा’ भनेर चिनिएका कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले देउवाकै भूमिका प्रति असन्तुष्टि जनाएका छन् । हेटौडामा जारी जिल्ला सभापतिहरुको भेलालाई संबोधन गर्दै लिम्बुले देउवा नेतृत्वले कांग्रेसलाई शसक्त प्रतिपक्षको भूमिकामा उभ्याउँन नसकेको प्रति असन्तुष्टि जनाए । यसअघि सधै देउवाकै पक्षमा बोल्दै आएका...
रसुवागढी–केरुङ रेलमार्गः डिपिआरका लागि सम्झौता

रसुवागढी–केरुङ रेलमार्गः डिपिआरका लागि सम्झौता

काठमाडौँ, ७ असार । रसुवागढी–काठमाडौँ रेलमार्ग निर्माण प्रक्रियालाई गति दिने गरी नेपाल र चीनबीच द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर भएको छ । प्रारम्भिक सम्भाव्यता अध्ययन भइरहेको सो रेलमार्ग निर्माण अगाडि बढाउने विषयमा नेपाली र चिनियाँ अधिकारीबीच आज बेइजिङमा विसं २०७२ मा भएको व्यापार र पारवहन सहमतिका आधारमा द्विपक्षीय सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उहाँका चिनियाँ समकक्...
ध्यान दिवस गुरुपूर्णिमा र बुद्धजयन्तीमा मनाउन आग्रह

ध्यान दिवस गुरुपूर्णिमा र बुद्धजयन्तीमा मनाउन आग्रह

काठमाडौँ, ७ असार । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गुरुपूर्णिमाको दिनलाई राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताउनुभएको छ । चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले नेपाललाई आध्यामिक र योग पर्यटन केन्द्र बनाउन सरकार लागिपर्ने जानकारी दिनुभयो । योगमार्फत समाजमा रहेका जातीय ...
चिनियाँ सहयोगमा तीन जिल्लामा थप नमूना विद्यालय बन्ने

चिनियाँ सहयोगमा तीन जिल्लामा थप नमूना विद्यालय बन्ने

काठमाडौँ, ७ असार । छिमेकी मुलुक चीनले छात्रावाससहित रसुवा, सिन्धुपाल्चोक र दोलखामा थप तीन नमूना सामुदायिक विद्यालय निर्माण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक भ्रमणका क्रममा आज बेइजिङमा भएको द्विपक्षीय वार्तामा ती विद्यालय बनाउनेसम्बन्धी सम्झौतापत्र आदानप्रदान भयो । चीनले गोरखा भूकम्पअघि १० र भू्कम्पपछि सात सामुदायिक विद्यालय निर्माण गरी हस्तान्तरण गर्न यसअघि सम्झौता भई ...
पहिरोका कारण दिक्तेल–पाथेका सडक अवरुद्ध

पहिरोका कारण दिक्तेल–पाथेका सडक अवरुद्ध

खोटाङ, ७ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने दिक्तेल–पाथेका सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । गत जेठ ३० गते राति परेको भारी वर्षासँगै उक्त सडकखण्डको चार स्थानमा झरेको पहिरो हालसम्म हटाउन नसक्दा यातायात सेवा अवरुद्ध हुनाका साथै पैदल यात्रुलाई समेत सास्ती भएको हो । ढुंगेचौतारा–हरेलोडाँडा–पाथेका हुँदै फेदकोसम्म १६ किलोमिटर सडक पहिरोका कारण जङ्गल न...
बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र

बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र

काठमाडौँ, ७ असार । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारीलाई तीव्र बनाएको छ । सम्मेलनको पूर्व तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ । त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ, गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, परि...
नेपाल-चीन बीच रेलमार्ग निर्माणमा महत्वपूर्ण सम्झौता

नेपाल-चीन बीच रेलमार्ग निर्माणमा महत्वपूर्ण सम्झौता

बेइजिङ, ७ असार । नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विसं २०७२ मा भएको व्यापार र पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङबीच गे्रट हल अफ द पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायत १४ विषयमा सम्झौता भएको हो । रेलमार्ग निर्माणसम्बन्धी स...
रवि लामिछानेद्वारा अमेरिकी नागरिकता त्याग भएको जानकारी

रवि लामिछानेद्वारा अमेरिकी नागरिकता त्याग भएको जानकारी

काठमाडौँ, ७ असार । पत्रकार रवि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धमा निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट आज अपराह्न प्रेस काउन्सिल नेपालमा प्राप्त भएको काउन्सिलले जनाएको छ । चार वर्षदेखि नेपालको अध्यागमन, श्रम र प्रेस कानुन उल्लंघन गरेको भनी लामिछानेमाथि आवश्यक कारवाही गर्न काउन्सिलमा परेको उजुरीमाथि छानवीन गर्ने क्रममा गत चैत २३ गते स्पष्टीकरण सोधिँदा उहाँले आफू विदेशी नागर...
धनकुटाका पत्रकारले बुझाए स्थानीय सरकारलाई ज्ञापनपत्र

धनकुटाका पत्रकारले बुझाए स्थानीय सरकारलाई ज्ञापनपत्र

धनकुटा, ७ असार । पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत हुने गरी मिडियामैत्री कानुन बनाउँन माग गर्दै धनकुटाका पत्रकारहरुले आज स्थानीय सरकारका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको निर्णय अनरुप नगर तथा गाउँपालिकाका प्रमुखहरुलाई ज्ञापन–पत्र बुझाईएको हो । पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ नेतृत्वको टोलीले धनकुटा नगरपालिकाका उपप्रमुख सकुन्त...
बैंकहरुले तोके ब्याजदरमा सीमा, सहमति तोड्नेलाई कारबाही

बैंकहरुले तोके ब्याजदरमा सीमा, सहमति तोड्नेलाई कारबाही

काठमाडौं, ७ असार ।  नेपाल बैंकर्स संघ (एनबीए) ले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले ब्याजदरमा सीमा तोकेको हो । अब बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज दिन पाइनेछैन । संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म मात्र ब्याज दिन पाउने निर्णय भएको बैकर्स संघका सदस्य तथा प्र्रभु बैंकका सीईओ अशोक शेरचन बताउँछन् । यसअ...
युद्धविराम सकिएलगत्तै अफगानिस्तानमा हिंसा भड्कियो, हिंसामा ५९ सुरक्षाकर्मी र १६ तालिबान मारिए

युद्धविराम सकिएलगत्तै अफगानिस्तानमा हिंसा भड्कियो, हिंसामा ५९ सुरक्षाकर्मी र १६ तालिबान मारिए

अफगानिस्तान, ७ असार । अफगानिस्तानमा युद्धविराम सकिएलगत्तै हिंसा भड्किएको समाचार छ । अफगानिस्तानका उत्तरी र पश्चिमी प्रान्तमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी २४ घण्टायता ५९ सुरक्षा अधिकारी र १६ आतङ्ककारी मारिएका छन् । बिहीबार उत्तरी प्रान्त फर्याबको एक जिल्लामा रहेको सुरक्षाचौकीमा तालिबान आतङ्ककारी समूहले आक्रमणमा गरी कम्तीमा १६ सुरक्षाकर्मीको हत्या गरेका छन् । उक्त प्रान्तको प्रान...
धनकुटाको राजारानीमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

धनकुटाको राजारानीमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

धनकुटा, ७ असार । धनकुटाको चौबिसे गाउँपालिकामा पहिलो पटक प्रदेश स्तरीय प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सामाजिक विकास मन्त्रालय १ नं. प्रदेशको मुख्य आयोजना, चौबिसे गाउँपालिकाको सहआयोजना, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति विराटनगरको व्यवस्थापन र जिल्ला खेलकुद विकास समिति धनकुटाको समन्वयमा प्रतियोगिता हुन लागेको हो । चौबिसे गाउँपालिकाले आज जिल्ला सदरमुकाममा पत्रकार सम्...
काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

  काठमाडौँ, ७ असार । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उहाँलाई नर्भिक अस्पताल थापाथली पु¥याइएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकि...
चीनसँग सहयोग अभिवृद्धिसम्बन्धी १० वटा सम्झौता सम्पन्न

चीनसँग सहयोग अभिवृद्धिसम्बन्धी १० वटा सम्झौता सम्पन्न

बेइजिङ, ७ असार । नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा आज सम्झौता सम्पन्न भएका छन् । यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका विषयमा सम्झौता भएको ह...
दुई सय कर्मचारी स्वेच्छिक अवकाशको निवेदन फिर्ता लिदै

दुई सय कर्मचारी स्वेच्छिक अवकाशको निवेदन फिर्ता लिदै

काठमाडौँ, ७ असार । स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले निवेदन फिर्ता लिन थालेका छन् । मन्त्रिपरिषद् बैठकबाट स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले सरकारको आग्रह पछि निवेदन फिर्ता लिन थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म १९३ कर्मचारीले निवेदन फिर्ता लिइसकेका छन् । “ सरकारले कर्मचारीलाई स्वेच्छिक...
आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

वासिङ्टन, ७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो हुनुभएको समाचार छ । अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो । राष्ट्रपति ट्रम्प अमेरिकामा निर्वाचित भएपछि यो नीति आएको थियो । यो अमेरिकी नीतिको अन्तर्राष्ट्रिय रूपमा व्यापक मात्रामा आलोचना भए...
श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने तयारी

श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने तयारी

काठमाडौं, ७ असार । सरकारले  श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने तयारी गरेको छ । पटक-पटक छलफल भएर पनि टुंगोमा पुग्न नसकेको मलेसियासँगको श्रम सम्झौतामा अब हस्ताक्षर नभएसम्म कामदार नपठाउने आन्तिरिक गृहकार्यमा सरकार जुटेको हो । यद्यपी अन्तिम स्वीकृतिको प्रक्रियामा रहेकाका हकमा भने विशेष निर्णय गर्ने योजना बनाइएको छ । श्रम, रोजगार र सामजिक सुरक्षा मन्त्रालयले हाल अवैध र एकपक्षीय रुप...
सूचना लुकाउने कर्मचारी कारबाहीबाट नबच्ने आयुक्त बाँस्कोटाको भनाइ

सूचना लुकाउने कर्मचारी कारबाहीबाट नबच्ने आयुक्त बाँस्कोटाको भनाइ

भक्तपुर, ७ असार । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले यहाँ आज आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले कतिपय कर्मचारीले अझै पनि सहजरुपमा सूचना नदिने र सूचना अधिकृत पनि नराख्ने गरेको पाइएकाले त्यस्तालाई कारबाही गर्नुपर्ने बताउनुभयो । कर...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर

बेइजिङ, ७ असार । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो । सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी थिए । त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गर्नु भएको थियो । ग्रेट हल अफ दि पिपलमा ...
खोटाङमा पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकारमा

खोटाङमा पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकारमा

खोटाङ, ७ असार । लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् । साविकको पाथेका गाविसस्थित सबै वडामा विस्तार गरिएको ६० किलोवाट क्षमताको विद्युत्का लागि...
तेह्रथुममा लाज र डरका कारण परिवार नियोजनका साधनको प्रयोग न्यून

तेह्रथुममा लाज र डरका कारण परिवार नियोजनका साधनको प्रयोग न्यून

तेह्रथुम, ७ असार । जिल्ला अस्पतालका डा मुक्तिनारायण शाहसहित स्वास्थ्यकर्मीहरुको टोली जेठको पहिलो साता पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) शिविरका लागि पूर्वी संक्रान्तिबजार पुग्यो । आठराई गाउँपालिकालाई लक्ष्य गरी आयोजित एक दिने शिविरमा एक जना पनि सेवाग्राही आएनन् । संक्रान्तिबजारमा मात्रै हैन, कार्यालयले छथर र फेदाप गाउँपालिकामा आयोजना गरेको शिविरमा पनि सेवाग्राही आएनन् । जिल्लाका सबै स्थानी...
नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने – प्रधानमन्त्री

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने – प्रधानमन्त्री

बेइजिङ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसात् गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन...
विश्वकपमा खेल सकिएपछि रङ्गशाला सफा गरेर जापानका फ्यानले जिते संसारको मन

विश्वकपमा खेल सकिएपछि रङ्गशाला सफा गरेर जापानका फ्यानले जिते संसारको मन

बीबीसी- विश्वकपमा प्रतिस्पर्धात्मक खेल पछि धेरै जसो अवस्थामा रङ्गशालाको स्टाण्ड उग्रेको खाना, कप र ¥यापरहरु फालिएको अवस्थामा पाइन्छ । निश्चित रुपमा मंगलबार राति जापानी फुटबल समर्थकहरुका लागि ठूलो उत्सबको अबसर थियो ।  तिनको टीमले ओपनिङ्ग खेलमा कोलम्बियालाई २–१ ले हराएर पहिलो जीत सुनिश्चित गरेको थियो । तर खेलमैदानमा तिनको टिमले कोलम्बियालाई बढारिसकेपछि, जापानी फ्यानहरुले आफ्नो हिस्साको बढार्ने क...
आज सबैको ध्यान मेस्सीमा, गर्लान् त चमत्कार ?

आज सबैको ध्यान मेस्सीमा, गर्लान् त चमत्कार ?

काठमाडौँ, ७ असार । रुसमा जारी विश्वकपमा आज आज सी र डीका तीन खेल हुदैँ छ । सी अन्तरगत पहिलो खेल डेनमार्क भर्सेस अष्ट्रेलिया हुदैँ छ भने दोस्रो खेल फ्रान्स भर्सेस पेरु हुदैँछ । आजै हुने तेस्रो खेलमा समुह डीमा रहेको अर्जेन्टिना भर्सेस क्रोएसियाबीच हुदैँ छ । तर आजको तीन खेलमध्ये डीमा रहेको अर्जेन्टिना भर्सेस क्रोएसियाबीच सबैको ध्यायन रहेको छ । २०१८ बाट विश्वकपको यात्रा सुरु गरेको नव टिम आईसल्याण्डस...
प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

बेइजिङ, चीन, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गर्नुभयो । सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गर्नुभएको हो । संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास भल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् । अवलोकनका क्रममा ...
प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीन मैत्री दौडको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीन मैत्री दौडको उद्घाटन

बेइजिङ, चीन, ७ असार । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गर्नुभयो । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहनुभएका मन्त्रीहरु र चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ...
जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

काठमाडौँ, ७ असार । सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ । सो रेलमार्ग सञ्चालनका लागि प्राविधिक तयारीस्वरुप नेपाली र भारतीय अधिकारीबीच मंगलबार र बुधबार छलफल भएको रेल विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवद्वय केशवकुमार शर्मा र राजेन्द्रराज शर्म...
नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने: कार्यवाहक प्रधानमन्त्री पोखरेल

नेपाललाई योगको केन्द्रको रुपमा विकास गर्नुपर्ने: कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाडौँ, ७ असार । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताउनुभएको छ । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उहाँँले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई यो...
स्वस्थ र अाकर्षक छालाका लागि योग

स्वस्थ र अाकर्षक छालाका लागि योग

योगमा श्वासप्रश्वासको माध्यमबाट निश्चित आसनमा शरीरबाट श्वास फाल्न, हाँस्ने र व्यायामका विभिन्न आसनबाट शरीरका मांसपेशी, हड्डी, भित्रि अङ्गहरुमा पुग्ने सकारात्मक असरबाट विभिन्न फाइदाहरु पुग्छ । जसमा योगले छालामा पनि सकारात्मक प्रभाव पारेको हुन्छ। मानिसको शरीर कति स्वास्थ्य भन्ने अनुमान उसको छालाबाट पनि गर्न सकिन्छ । घाम, पानी, हावा, धुलो , चोटपटक, भित्रि रोगहरुको प्रभाव, संक्रमणहरुबाट छाला बिग्री...
error: Content is protected !!