सोलुखुम्बु जीप दुर्घटना अपडेट: ६ जनाको सनाखत
सोलुखुम्बु, १५ असार । सोलुखुम्बुको नेचा सल्यानमा आज बिहान भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना. ज १८६० नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा उदयपुर सिरिषेका जीप चालक २१ बर्षिय कुसाङ तामाङसहित ५ जना यात्रुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिक...






























