नक्कली सुन कारोवार गर्ने पक्राउ
साँखु, २२ पुस । नक्कली सुन कारोवारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका–१२ कपन खरिबोट नजिक नक्कली सुनको कारोवार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौँ बस्ने ३५ वर्षीय टासी शेर्पा रहेको प्रहरी प्रभागका प्रहरी निरीक्षक मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
कुँवरका अनु...































