बैतडी, २२ पुस ।  भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुश गरिएको छ ।

Advertisement

सुर्खेत भूकम्प मापन केन्द्रका प्रमुख दीपक बस्नेतका अनुसार राति १० बजेर १ मिनेटमा चार रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा भारतमा रहेको प्रमुख बस्नेतको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!