इथियोपिया विमान दुर्घटना: ज्यान गुमाउनेहरूको अवशेष चिन्न ६ महिना लाग्ने
एजेन्सी । थियोपियन एअरलाइन्सले गत हप्ता दुर्घटनामा परेर ज्यान गुमाएका १५७ जनाको अन्तिम संस्कार उनीहरूका परिवारजनलाई दुर्घटनास्थलबाट सङ्कलित डढेको माटो दिन लागेको विवरण प्राप्त भएको छ।
नेपाली बीबीले समाचार संस्था रोएटर्सलालाई उदृत गर्दै आदिस अबाबामा आयोजित एउटा शोकसभाका लागि दुर्घटना भएर विमान खसेको स्थानबाट सङ्कलित माटो उपलब्ध गराउन लागिएको जनाएकाे छ।
शारीरिक अवशेषको परीक्षण गरेर दुर्घटनामा पर...






























