२०७८ असोज ७ गते बिहीवारको राशिफल
बि.सं. २०७८ साल असोज ७ गते बिहीवार ई.सं.२०२१ सेप्टेम्बर २३ नेपाल सम्बत ११४१ ञंलागा असोज कृष्ण द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, असोज कृष्ण द्धितीया तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, ध्रुव योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ५ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुन...


























