मेस्सीको नेत्तृत्वमा विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा, यी खेलाडीहरुले पाए चान्स
काठमाडौं, ८ जेठ । रसियामा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिनी टिमको अन्तिम नामावली घोषणा भएको छ । जसमा अर्जेन्टिनाका अनुभवी खेलाडीले सहज रुपमा स्थान बनाएका छन् ।
विश्वकपका लागि छनोट गरिएको अन्तिम नामावलीमा अर्जेन्टिनाका लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोञ्जालो हिगुइनलगायत २३ खेलाडि समावेश छन् । तर सिरी ए मा इन्टर मिलानबाट खेल्दा सर्वाधिक गोल गरेका खेलाडी मउरो इकार्डीलाई भने टिम...



























