मनाङ मस्र्याङ्दी क्लब गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा
काठमाडौँ, १५ कात्तिक । मनाङ मस्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ ।
सिक्किमको ग्यान्टोकस्थित पाल्चोर रङ्गशालामा आज भएको खेलमा कोलकाता एटिके क्लबलाई ६–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै मनाङ फाइनल पुगेको हो ।
मनाङको जितमा डोना थापाले ह्याट्रिक गरेका थिए । त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल बस्नेतले एक/एक गोल गरेका थिए ।
खेलको शुरुआतदेख...






















