विमानभित्र कपिलले सुनीललाई जुत्ता हानेका थिए, यस्तो छ पूरा विवरण

विमानभित्र कपिलले सुनीललाई जुत्ता हानेका थिए, यस्तो छ पूरा विवरण
कमेडियन कपिल शर्मा र उनका सहकर्मी सुनील ग्रोबरबीचको झगडा अहिले भारतीय मिडियामा व्यापक चर्चामा छ । अष्ट्रेलियाबाट फर्किने क्रममा विमानमै उनीहरुबीच झगडा भएको थियो र त्यसयता सामाजिक सञ्जालमा ‘वार’ गरिरहेका छन् । आखिर यी दुईबीच भएको के थियो त ? एक प्रत्यक्षदर्शीको हवाला दिँदै हिन्दुस्तान टाइम्सले घटना विवरण बाहिर ल्याएको छ । घटना विवरण यस्तो छः अष्ट्रेलियामा शो सकेर गत शुक्रबार कपिल आफ्नो टिमसहित ...

सिमरनको शिरमा प्रिन्सेसको ताज

सिमरनको शिरमा प्रिन्सेसको ताज
विराटनगर । कलेज स्तरमा अध्ययरत बिद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको पूर्वाञ्चल कलेज प्रिन्सेसको ताज विराटनगर–१५ की सिमरन श्रेष्ठले पहिरिएकी छन् । २० जना प्रतिष्प्रधीलाई उछिन्दै १७ बर्षिया सिमरनले कलेज प्रिन्सेसको ताज जित्न सफल भएकी हुन् । सफलता के हो भन्ने निर्णायकको प्रश्नमा उत्कृष्ठ जवाफ दिदै टप फाइभमा रहेका अन्यलाई उछिन्दै उनी कलेज प्रिन्सिेसको यो संस्करणको बिजेता बनेकी हुन । बिजयी भएसँगै उन...

टाइगर श्राफ आफ्नी प्रेमिकाको घरमै पुर्‍याउँछन् खाना

टाइगर श्राफ आफ्नी प्रेमिकाको घरमै पुर्‍याउँछन् खाना
मुम्बई । टाइगर श्राफ र दिशा पटानीको सम्बन्धको वारेमा धेरै टिका टिप्पणी भएको छ बलिउडमा । पछिल्लो समय केही भारतीय मिडियाले टाइगरले दिशाको लागि घरमै खाना पुर्‍याउँने गरेको उल्लेख गरेको छ । त्यसो त टाइगर र दिशा डेटिङमा जाने गरेको देखि सँगै डिनर गएको समेत भारतीय मिडियाले उल्लेख गरेको छ । पछिल्लो जानकारी अनुसार दिशाका लागि टाइगरकै सेफले बनाउने गरेका छन् । हरेक दिन टाइगरको सेफ खाना बनाएर दिशाको घरमा प...

छोरी हिरोइन् बनि भने खुट्टा भाँचिदिन्छुः सञ्जय दत्त

छोरी हिरोइन् बनि भने खुट्टा भाँचिदिन्छुः सञ्जय दत्त
मुम्बई । अभिनेता सञ्जय दत्त पाँच वर्षपछि फिल्ममा फर्किदैछन् । गैर कानुनी रुपमा हतियार राखेको अभियोगमा जेल सजाय भोगेका सञ्जयले बलिउड काफी बद्लिएको पाए । यही विचमा नयाँ हिरो हिरोईनको जमात खडा भएको पनि देखे । यस्तो अवस्थामा सञ्जय दत्तले कस्तो अनुभुति गरेका होलान् ? सञ्जय भन्छन् ‘पाँच वर्ष साईकल चलाएन भने उसले साईकल चलाउन बिर्सन्छ । अभिनय पनि त्यस्तै हो ।’ वास्तव, सडक, मुन्नाभाई एमबीबीएस जस्ता यादग...

‘साइली’ को जवाफमा ‘साइला’ सार्वजनिक

‘साइली’ को जवाफमा ‘साइला’ सार्वजनिक
काठमाडौ । पछिल्लो समय चर्चामा रहेको ‘साइली’ गीतको जवाफ स्वरुप ‘साईला’ गीत सार्वजनिक भएको छ । गीतकार सुष्मा रुपाबुङ राईको शब्द, डी.आर. अटूको संगीत र सुनिता थेगिमको आवाजमा ‘साईला’ गीत सार्वजनिक भएको हो । गायक हेमन्त रानाको गीत ‘साइली’ ले धेरै नेपालीको मन छोएर चर्चित बन्यो । प्रवासमा रहेकाहरुको ब्यथालाई मार्मिक रुपमा प्रस्तुत गरिएको यो गीतले बिशेष गरी प्रवासी नेपालीमा प्रभाव जमाएको पाईन्छ । युट्युबम...

बाथरुम बाहिर नुहाउने सुस्मिता, जुत्ता नखोल्ने शाहरुख

बाथरुम बाहिर नुहाउने सुस्मिता, जुत्ता नखोल्ने शाहरुख
हरेक मानिसको केहि अनौठा स्वभाव एवं प्रवृत्ति हुन्छ । यसबाट अछुतो छैनन्, बलिउडकर्मी पनि । बलिउडका केहि यस्ता सेलिब्रेटी छन्, जसको स्वभाव अनौठो छ । चाहे सुष्मिता सेनको कुरा गरौं वा शाहरुखको । यस पंक्तिमा अभिताभदेखि करिनासम्म छन् । बाथरुम बाहिर नुहाउने सुष्मिता सुष्मिता सेन खुला आकासमुनी नुहाउन चाहन्छिन् । उनलाई बाथरुममा भन्दा खुला स्थानमा नुहाउन बढी आनन्द लाग्ने बताइन्छ । त्यसैले त उनले आफ्नो घर...

आलिया भन्छिन् -‘ मानिसहरु मलाई हेरुन् र मसँगै हाँसुन् ’

आलिया भन्छिन् -‘ मानिसहरु मलाई हेरुन् र मसँगै हाँसुन् ’
बलिउड नायिका आलिया भट्टको करिअर अहिले चम्किएको छ । एकपछि अर्को सफल चलचित्र र अवार्डले उनको झोली भरिएको छ । उनै, आलिया अभिनित चलचित्र ‘बदि्रनाथकी दुल्हनिया’ मार्च १० तारिखबाट रिलिज हुँदैछ । आलिया अहिले यो चलचित्रको प्रचारमा व्यस्त छिन् । आलियाका अनुसार उनलाई सानैबाट कमेडी कलाकार बन्ने रहर थियो । आलिया भन्छिन्-‘मलाई सानैदेखि हाँस्य कलाकार बन्न मन लागेको थियो । म चाहन्थे कि, मानिसहरु मलाई हेरुन् ...

चर्चित बलिउड अभिनेत्री एश्वर्या चलाउँदिनन् फेसबुक/ट्वीटर, किन ?

चर्चित बलिउड अभिनेत्री एश्वर्या चलाउँदिनन् फेसबुक/ट्वीटर, किन ?
  बलिउड अभिनेत्री एेश्वर्य राय बच्चन खासै सामाजिक सञ्जालहरुमा देखिन्नन् । आजको सामाजिक सञ्जालको दुनियामा किन उनी यसबाट टाढा रहेकी छन् त ? यसको कारण भनेको उनका पति अभिशेक हुन । भारतीय समाचारमाध्यमले उल्लेख गरे अनुसार उनी सामाजिक संजालमा आउन चाहे पनि सकेकी छैनन् । उनलाई पति अभिषेक बच्चनले रोकेको खबर सार्वजनिक भएको छ । यता, अभिषेक भने सामाजिक संजालमा छन् र प्रायः पोस्ट पनि गरिरहेका हुन्छन् । ...

चैत ४ बाट ‘यो साइनो मायाको’ प्रदर्शन हुने

चैत ४ बाट ‘यो साइनो मायाको’ प्रदर्शन हुने
विराटनगर । यूवा पुस्ताको मायाप्रेमलाई सरल ढुङ्गमा प्रस्तुत गरिएको चलचित्र ‘यो साइनो मायाको’ आगामी चैत ४ गतेदेखी देशभर प्रदर्शन हुने भएको छ । निर्माण टिमले विराटनगरमा पत्रकार सम्मेलन गरि काठमाण्डौको मल्टिफिलेक्स १२ वटा हलसहित देशभरीका हलहरुमा एकैसाथ ‘यो साइनो मायाको’ प्रदर्शन गरिने जानकारी दिएको हो । अरुण प्रधानले निर्देशन गरेको चलचित्रमा पूर्वका कलाकारहरु विशेष भुमिकामा छन । पूर्वको पर्यटकीय स्थ...

धनकुटामा शनिवार ‘मोटे मोटी मोटे’ प्रदर्शन हुने

धनकुटामा शनिवार ‘मोटे मोटी मोटे’ प्रदर्शन हुने
धनकुटा । नेपाली कथानक हास्य चलचित्र ‘मोटे मोटी मोटे’ शनिवार धनकुटामा प्रदर्शन हुने भएको छ । मिक्लुकथुम् फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको सो चलचित्र दिउँसो २ बजे धनकुटा सिनेमा हलमा प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । याम थलङ्ग र सञ्जोक सरिकले निर्देशन गरेको चलचित्रलाई सिर कुमार साम्पाङ्गले छायाङ्कन गरेका हुन । चलचित्रमा याम थलङ्ग, मिकल तामाङ्ग, सुदिप पण्डित, दृप्ति तामाङ्ग, ईन्द्र लिम्बु, अन्...
error: Content is protected !!