बिदेशमा बसेर पनि आफुलाई नेपाली भनेर चिनाउँन चाहन्छु – तेरिया

बिदेशमा बसेर पनि आफुलाई नेपाली भनेर चिनाउँन चाहन्छु – तेरिया
२२ ,माघ । भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा’को नवौ सिजन जितेको केहि दिनपछि नेपालकी तेरिया मगर नेपाल आइपुगेकी छिन् । उनी, शुक्रबार बेलुकी नेपाल आएकी हुन् । नेपाल आएको भोलीपल्ट अर्थात आज शनिबार रिपोर्टस क्लब नेपालमा आयोजना भएको पत्रकार सम्मेलनमा उनी पुगिन् । उनलाई मिडियासँग दोहोरो गफगाफ गर्न भने दिइएन । तर, आफ्नो भनाई राख्दै तेरियाले सबै सहयोगी नेपालीहरु...

राप्ती म्युजिक अवार्डको आवेदन खुल्यो

राप्ती म्युजिक अवार्डको आवेदन खुल्यो
काठमाडौं । ‘पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७३’ को लागि आवेदन खुल्ला गरिएको छ । समाजले विभिन्न ३२ विधामा पुरस्कार बितरणमा गर्न लागेको हो । यीमध्य केही बिधा राप्ती अञ्चलका कलाकारलाई मात्रै दिइनेछ । ०७२ माघदेखि ०७३ माघभित्र प्रकाशित एल्वम वा गीतले मात्र अवार्डमा सहभागिता जनाउन सक्नेछन । अवार्डमा सहभागी हुन निश्चित शूल्क बुझाउनु पर्ने हुन्छ । भोटिङ र निर्णायक मण्डलको अन्तिम निर्णयका आधारमा...

बर्षाले छोडिन् भारतीय निर्देशकको फिल्म

बर्षाले छोडिन् भारतीय निर्देशकको फिल्म
काठमाडौं । बलिउड निर्देशक बिबेक शर्माको निर्देशनमा बन्ने चलचित्र ‘मेरो पैसा खै’ मा बर्षा शिवाकोटीले अभिनय नगर्ने भएकी छिन् । निर्देशकले स्क्रिप्ट पढन नदिएको र आफ्नो भूमिका परिवर्तन गरेकाले फिल्मवाट अलग्गिएको बर्षाको भनाई छ । ‘सुरुमा मलाई लिड रोल भनेर स्टोरी सुनाइएको थियो तर, स्क्रिप्टमा मोरो भुमिका काटिएको जानकारी निर्देशकवाट पाँए’ शिवाकोटीले अनलाइनखबरसंग कुरा गर्दै भनिन् । शिवाकोटीले स्क्रिप्...

सन्नीका १० रहस्योद्घाटन : ड्यानियलले बेडमा प्रस्ताव राखे

सन्नीका १० रहस्योद्घाटन : ड्यानियलले बेडमा प्रस्ताव राखे
पोर्न इन्डष्ट्रिबाट बलिउडमा प्रवशे गरेकी सन्नी लियोनकाे  भारतसँग गहिरो नाता थियो । सन्नीका बुबा डाक्टर हुन्, जो केही समयअघि मात्रै अफगानिस्तानबाट सेवा निवृत्त भएका छन् । सन्नीकी आमा भारतीय हुन् । सन्नी अमेरिकामा आफ्नो कलेज फि तिर्न नसकेर पोर्न फिल्म इन्डस्ट्रीमा प्रवेशको कुरा बताएकी छिन् । सन्नीले आफ्नो कलेजको पढाईका कारण पोर्न इन्डस्ट्रीमा आउनु परेको  बताएकी थिइन् ।  अहिले बलिउडमा जमिरहेकाे ...

प्रियंका चोपडाको फिल्ममा नेपालीभाषी अभिनेत्री

प्रियंका चोपडाको फिल्ममा नेपालीभाषी अभिनेत्री
काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘पौवा’ को लागि नेपालीभाषी अभिनेत्रीलाई छनोट गरेकी छन्। सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो फिल्ममा अनुवन्धन गरेकी हुन्।  फिल्मीकाे लागि चाेपडा नेपालीभाषी कलाकार र प्राविधिकहरु खोजी गरेकी थिइन्। अभिनेत्री चोपडाकाे पर्पल पिबल प्रोडक्सन ब्यानरमा तयार हुन लागेको फिल्म ‘पौवा’को लागि उनी छनाैट भएकी हुन् । विभिन्न म्युजिक भिडियोमा क...

बियोन्सेद्धारा आफू गर्भवती भएको घोषणा

बियोन्सेद्धारा आफू गर्भवती भएको घोषणा
बुधबार बियोन्सेले आफू गर्भवती भएको सूचना इन्स्टाग्राममार्फत दिइन्। उनले एउटा होइन जुम्ल्याहा बच्चा जन्माउने खबरले उनका फलाअर्स खुसी हुने नै भए। तर बियोन्सेको इन्स्टाग्राम पोस्टले गिनिज बुकको रेकर्ड पनि तोडेको छ । बियोन्सेको सो इन्स्टाग्राम पोस्ट सोसल मिडियाको इतिहासमै सबैभन्दा बढी लाइक प्राप्त गर्ने पोस्ट बनेको छ। १६ घण्टामा उनको पोस्टले ७५ लाखभन्दा बढी लाइक प्राप्त गरेको छ। उसो त उनले पोस्ट ...

गायक प्रकाश ओझा १० वर्ष जेल चलान

गायक प्रकाश ओझा १० वर्ष जेल चलान
काठमाडौंं : तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको , मानव बेचविखन तथा ओसारपसारको मुद्दाको आरोपमा गायक प्रकाश ओझालाई अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । सर्वोच्चको फैसला कार्यन्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको छ । केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो । ४३ वर्षीय ओझालाई आजै का...

प्रेमिका छाडेर १३ वर्षीया किशोरीको प्रेममा परे ज्याकी

प्रेमिका छाडेर १३ वर्षीया किशोरीको प्रेममा परे ज्याकी
मुम्बई – ज्याकी श्रौफ एक दिन सडकको छेउमा थिए । त्यहाँ उनले १३ वर्षीया एक किशोरीलाई स्कूलको युनिफर्ममा बसमा बसिरहेको देखे । ज्याकीलाई ती किशोरीसँग पहिलो नजरमा प्रेम बस्यो । उनी लगत्तै ती किशोरीको छेउमा पुगे र नाम सोधे । त्यसपछि आफू क्यासेट पसलमा गइरहेको र त्यहाँ आउने हो भनेर ज्याकी अफर गरिन् । ज्याकी पनि ती किशोरीसँग म्युजिक एल्बम किन्न हिँडे । ती किशोरी कोही नभएर ज्याकीकी हालकी पत्नी आयशा थिइ...
error: Content is protected !!