कतै निखिलले कन्फ्यूज बनाएका त छैनन् ?

कतै निखिलले कन्फ्यूज बनाएका त छैनन् ?
कतै तपाइलाई नायक निखिल उप्रेतीले कन्फ्यूज बनाएका त छैनन् । निखिलका पछिल्ला चलचित्रको प्रचार सामाग्री हेर्ने हो भने पनि दर्शक दोधारमा पर्ने अवस्था सिर्जना भएको छ । कारण, निखिलका अहिले आधा दर्जन चलचित्र प्रदर्शनका लागि तयार छन् भने, केहि चलचित्रको छायांकन भैरहेको छ । निखिल अभिनित ‘निर्भय’ चैत्र ११ गतेबाट रिलिज हुँदैछ भने अर्को चलचित्र ‘राधे’ त्यसको २० दिन पछि रिलिज हुँदैछ । जसलेगर्दा, अहिले न...

पति र पूर्व प्रेमीको फिल्मलाई करिनाले यसरी गरिन् प्रशंसा

पति र पूर्व प्रेमीको फिल्मलाई करिनाले यसरी गरिन् प्रशंसा
अभिनेत्री करिना कपुरले आफ्ना पति सैफ अलि खान तथा पूर्व प्रेमी स्टारर ‘रंगुन’ हेरेपछि फिल्म यस वर्षकै उत्कृष्ठ फिल्म मध्येको एक भनेर प्रतिक्रिया जनाएकी छन् । उनले हालै सो फिल्म हेरेकी थिइन् । ’मैले यो फिल्म यस वर्षके उत्कृष्ट फिल्म हुने आश गरिरहेकी छु किनकी यस फिल्मलाई मेरा प्रिय निर्देशक विशाल भारद्वाजले निर्देशन गरेका छन् जसले ओमकारा पनि बनाएका थिए’, करिनाले भनिन्, ‘मेरो विचारमा दर्शकहरूले...

जियादेखि दिव्यासम्म, किन विवादित बन्यो मृत्यु ?

जियादेखि दिव्यासम्म, किन विवादित बन्यो मृत्यु ?
अभिनेत्री जिया खान आज हामीसामु भइदिएको भए, उनी २९ बर्षको भइसकेकी हुन्थिन् । तर, २०१३ जुन २ मा उनले यस संसारबाट बिदा लिइन् । हाउसफूल, निशब्द जस्ता फिल्ममा अभिनय गरेकी उनको मृत्युले बलिउडमा ठूलै हंगमा मच्यायो । सुरुमा आत्माहत्या भनियो । तर, यो घटनामा त्यसबेला ट्वीस्ट आयो, जब चार महिनापछि वकिलले जियाको मृत्त देहको फोटो सार्वजनिक गरिदिए । उक्त फोटोले ब्वाइप|mेन्ड सूरज पन्चोलीमाथि आशंका गर्ने प्रश...

संजय दत्त बनेपछि यस्तो देखिए रणवीर कपुर

संजय दत्त बनेपछि यस्तो देखिए रणवीर कपुर
बलिउडका मेकर तथा स्टारहरु आफ्नो चलचित्रको भूमिका लुकाउन निकै कोशिश गर्छन् । फोटो सार्वजनिक होला कि भनेर, उनीहरुले सेटमा मोबाइल, क्यामेरा नै निषेध गरेका हुन्छन् । तर, पनि पापाराजीहरुले पिछा गरेपछि कसको के लाग्छ र ? नायक रणवीर कपुर लामो समयदेखि एक बायोपिक चलचित्रका लागि तयारी गरिरहेका थिए । उनी, नायक संजय दत्तको बायोपिक चलचित्रका लागि तयारीमा थिए । जसका लागि उनले शरीर घटाए । कपाल देखिएला कि भनेर ...

जीवन लुँइटेल यस्तो नीतिले फेरि चल्लान् त ?

जीवन लुँइटेल यस्तो नीतिले फेरि चल्लान् त ?
नायक जीवन लुँइटेललाई केहि बर्षयता चलचित्र बजारमा टिक्न खुबै गाह्रो भैरहेको छ । एकपछि अर्को असफल चलचित्रले जीवनको करिअर सकियो भन्नेहरु पनि छन् । तर, जीवन यी कुरा मान्न तयार छैनन् । उनले सबैको करिअरमा उतारचढाव आएतापनि फेरि आफू जम्ने बताउँदै आएका छन् । जीवन अभिनित चलचित्र ‘लेक साइड’ एक साता अगाडि रिलिज भयो । चलचित्रको प्रचारमा उनी नदौडिएका होइनन् । तर, चलचित्रको व्यापार खासै गतिलो भएन । जसले गर्दा...

बिहेका लागी सलमानकै परिवार किन रोजीन् अभिनेत्री सोनाक्षीले ?

बिहेका लागी सलमानकै परिवार किन रोजीन् अभिनेत्री सोनाक्षीले ?
अभिनेत्री सोनाक्षी सिन्हाले छिट्टै नै बैबाहिक बन्धनमा बाँधिने भएकी छिन् । हाल माल्दिभ्समा बिदा मनाइरहेकी उनी बन्टी सजदेहको सम्बन्धमा छिन् । रमाइलो गर्दै सामाजिक संजाललाई रंगीन बनाइरहेकी यि सुन्दरी नायिकाले भने विहेको बारेमा खुलेर मुख नफोरे पनि भारतीय एउटा चर्चित वेबसाइटले भने यी दुई अब छिट्टै विवाह गर्ने तयारीमा रहेको दाबी गरेको छ । बन्टी सजदेह सलमानकी भाइबुहारी सीमाका भाइ भएको र परिवारले यो वि...

यी युवतीसँग विहे गर्ने तयारीमा थिए कपिल

यी युवतीसँग विहे गर्ने तयारीमा थिए कपिल
मुम्बई - हास्य कलाकार कपिल शर्मालाई हालै उनकी एक फ्यानले उनी भावी पत्नीका लागि उपहार दिइन् । फ्यानले उपहार दिए पनि कपिलको तत्काल विहे गर्ने कुनै योजना भने छैन् । तर, एक समय उनले विहेको तयारी गरेका थिए जून कारणवश हुन सकेन । उनले विवाह गर्न लागेकी भनेर चर्चामा आएकी युवती थिइन, भवनीत उर्फ गिन्नी चतरथ । यसको खुलासा केही वर्ष अगाडी स्वयम उनका भाइले गरेका थिए।कपिल जालन्धरकी भवनीत चतरथसँग विवाह गर्न च...

शाहरुख खान फेरि टेलिभिजन कार्यक्रममा फर्किँदै

शाहरुख खान फेरि टेलिभिजन कार्यक्रममा फर्किँदै
बलिउड सुपरस्टार शाहरुख खान फेरि एकपटक सानो पर्दामा देखिने भएका छन् । उनी कुनै शोमा आफ्नो फिल्मको प्रमोसनका लागि आउन लागेका होइनन्, बल्कि आफ्नै शो लिएर आउनेछन् । शाहरुखले ‘टेड टक्स-नई सोच’ नामको कार्यक्रम लिएर टेलिभिजनमा आउन लागेका हुन् । यस कार्यक्रम कहिलेबाट सुरु हुनेछ भनेर खुलासा गरिएको छैन । पहिलो एपिसोडको विषय पनि गोप्य राखिएको छ । यति मात्रै जानकारी प्राप्त भएको छ कि यस शोको पहिलो एपिसोडमा...

प्रजातन्त्र दिवसमा ‘मेरो देश’, राष्ट्रियताको सन्देश दिँदै नीशा र आयुष

प्रजातन्त्र दिवसमा ‘मेरो देश’, राष्ट्रियताको सन्देश दिँदै नीशा र आयुष
भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘मेरो देश’लाई लिएर यसका निर्माता उदय सापकोटा उत्साहित छन् । राष्ट्रियताको कथा बोकेेको चलचित्र प्रजातन्त्र दिवसको अवसर पारेर सोलो रिलिज हुन लागेको हो । नेपाली चलचित्र एक आपसमा भिडिरहेका छन् । तर, संभवत, फागुण महिनामा रिलिज हुन सबै चलचित्रले सोलो रिलिजको मौका पाएका छन् ।  देव नेपालले निर्देशन गरेको यो चलचित्रमा नीशा अधिकारी, आयुष रिजाल लगायतका कलाकारको म...

धरानमा ‘तारेभीर’ को बिशेष शो

धरानमा ‘तारेभीर’ को बिशेष शो
विराटनगर । नेपाली चलचित्र ‘तारेभीर’ को विशेष शो धरानमा गरिएको छ । धरान स्थित गणेश टाकिज हलमा सोमबार एक कार्यक्रम आयोजना गरि व्यापारी, पत्रकार, समाजसेवी तथा कलाकारहरुका वीचमा ‘तारेभीर’ को विशेष शो देखाइएको हो । आगामी जेठ २९ गतेदेखी देशभरका हलबाट रिलीज हुने चलचित्रमा एक्शनलाई प्राथमिकता दिईएको छ । प्रेम सुब्बाले निर्देशन गरेको चलचित्रमा समाजमा भएका विसंगति र अपराधलाई न्यूनिकण गर्न एक प्रहरी निरीक...
error: Content is protected !!