- संगालोखबर सम्बाददाता

३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालत मोरङले मंगलबार गोरे भनिने चुडामणी उप्रेतीसहित  ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश भरत लम्सालको इजलासले यस्तो फैसला गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!