- संगालोखबर सम्बाददाता

होटल एशोसिएसन भेडेटारको अध्यक्षमा तुमराज लिम्बू निर्वाचित भएका छन् । एशोसिएसनको सोमबार सम्पन्न पाँचौ साधारण सभाले कार्कीछापस्थित होटल माउन्ट एभरेष्टका सञ्चालक लिम्बूको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!