- संगालोखबर सम्वाददाता

आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीले उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव विकास र सचिबमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!