- संगालोखबर सम्बाददाता

सुनसरीको इनरुवाबाट ठूलो परिमाणमा नक्कली नोट फेला परेको छ । भारतीय नम्बर प्लेटको बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीमा १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली पैसा फेला परेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!