- संगालोखबर सम्वाददाता

सिन्धुपाल्चोकमा बाढी र पहिरोले वितण्डा मच्चाएको छ । मंगलबार परेको बर्षाका कारण मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको हो । बाढी पहिरोमा परी सात जनाको मृत्यु भएको पुष्टि भएको छ । थप विवरण आउँन वाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!