- संगालोखबर सम्बाददाता

धनकुटाको सहिदभूमि गाउँपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ को बजेट संशोधनका लागि गाउँसभामा प्रस्ताव पेश गरिएको छ । बिहीबार दोस्रो गाउँसभाको चौथो अधिवेशनको पहिलो बैठकमा बजेट संशोधन प्रस्ताव पेश गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!