- संगालोखबर सम्वाददाता

संखुवासभाको चैनपुर–१, स्थित नुनढाकीको बिहीबारे क्षेत्रमा सडक मर्मतका क्रममा आज बिहान खसेको सुख्खा पहिरोले दुई मजदुरलाई पुरेको छ । चैनपुर–गुफापोखरी सडक खण्ड मर्मत गर्ने क्रममा उदयपुरका हेम मगर र धरानका रामकुमार राईलाई ढिस्कोले पुरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!