- संगालोखबर सम्बाददाता

संखुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परी किरियापुत्री बसेका दम्पतीको मृत्यु भएको छ । गएराती करिब १ बजे घरमा आगलागी हुँदा किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र उनकी श्रीमती ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!