- संगालोखबर सम्बाददाता

संखुवासभाको खाँदवारी नगरपालिका–१ बसपार्कस्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ । प्रहरीले करिव ३ लाख ६३ हजार २ सय ५० रुपैंया मूल्य बराबरको अवैध औषधी तथा क्लिप बरामद गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!