- संगालोखबर सम्बाददाता

विराटनगरमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिइने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरूको बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!