- संगालोखबर सम्बाददाता

विराटनगरका पत्रकार विजय खतिवडाको मोटरसाइकल चोरी भएको छ । उद्घोष दैनिकका प्रबन्ध सम्पादक खतिवडाको को २१ प ७६८६ नम्बरको रातो स्प्लेन्डर मोटरसाइकल सोमबार साँझ सातघुम्तीबाट चोरी भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!