- संगालोखबर सम्वाददाता

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शुक्रबार विराटनगरमा भीड नियन्त्रण अभ्यास गराइएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको अभ्यास मैदानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा भीड नियन्त्रण अभ्यास गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!