- संगालोखबर सम्वाददाता

विराटनगरमा किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी प्रशिक्षण सुरु गरिएको छ । विराटनगर महानगरपालिकाले किशोरीहरूका लागि ‘सेल्फ डिफेन्स’ सम्बन्धी तीन दिने तालिम आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!