- संगालोखबर सम्वाददाता

विराटनगरमा आजदेखि ‘मोरंग व्यापार संघ एक्स्पो’ सुरु हुदैछ । मोरंग व्यापार संघले विराटनगर महानगरपालिका–२ स्थित शंकरपुर मार्गमा पुस ६ देखि १६ गतेसम्म एक्स्पो अर्थात उद्योग व्यापार मेला एवं महोत्सव गर्न लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!