- संगालोखबर सम्वाददाता

१६ लाख भन्दा बढी रकमसहित सशस्त्र प्रहरीको टोलीले विराटनगरबाट मंगलबार एक जनालाई पक्राउ गरेको छ । विराटनगर–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई सशस्त्र प्रहरीको टोलीले विराटनगर–७ स्थित प्रशासन रोडबाट पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!