- संगालोखबर सम्बाददाता

मोरङको पथरीशनिश्चरे नगरपालिका-७ किर्तिपुरस्थित बाल कल्याण माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका छन् । विद्यालयका गतिविधिमा असन्तुष्टि जनाउँदै विद्यार्थी र अभिभावकले प्रदर्शन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!