- सन्तोष सुवेदी/संगालोखबर

महालक्ष्मी नगरपालिका-५ स्थित लेगुवा बजारको अनुगमन गरेर होटल तथा किराना पसलहरूमा फेला परेका म्याद गुज्रेका खाद्यवस्तु नष्ट गरिएको छ । अनुगमन टोलीले सोमबार बजारका होटल तथा किराना पसलहरूको अनुगमन गरेर म्याद नाघेका खाद्यवस्तु नष्ट गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!