- रबिन कटेल/संगालोखबर

धनकुटाको राजारानीमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपमा झापाको दुधे भेट्रान क्लब र विराटनगरको विराट मेगा भेट्रान क्लबले विजयी सुरुवात गरेका छन् । राजारानी खेल मैदानमा भएको उद्घाटन खेलमा हाम्रो धरान भेट्रान क्लबलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै दुधे भेट्रान सेमिफाइनल प्रवेश गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!