- संगालोखबर सम्बाददाता

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत नपाएपछि गण्डकी प्रदेश सरकार ढलेको छ । प्रदेश सभामा आज मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव गरेको भएपनि गुरुङको पक्षमा भन्दा विपक्षमा बढी मत खसेपछि प्रदेश सरकार ढलेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!