- संगालोखबर सम्बाददाता

नेकपा (माओवादी केन्द्र) धनकुटाका नेता कार्यकर्ताले पार्टीको केन्द्रिय कमिटी छरितो बनाउँन सुझाव दिएका छन् । माओवादी केन्द्रको प्रस्तावित विधान मस्यौदाका विषयमा आयोजित छलफल तथा सुझाव संकलन कार्यक्रममा नेता कार्यकर्ताले यस्तो सुझाव दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!