- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ६४ करोड बजेट बिनियोजन गरेको छ । चालु आर्थिक बर्षको भन्दा बजेट बृद्धी गर्दै नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!