- सन्तोष सुवेदी/संगालोखबर

धनकुटाको महालक्ष्मीले जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । महालक्ष्मी नगरपालिका-४ स्थित दमारमा भएको प्रतियोगितामा ३३ स्वर्ण, २१ रजत र २६ कास्य पदकसहित महालक्ष्मी नगरपालिकाले उपाधि जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!