- संगालोखबर सम्वाददाता

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राई धनकुटा आइपुगेका छन् । मन्त्री बनेपछि राई पहिलो पटक गृह जिल्ला आइपुगेका हुन् । एमाले केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज राई गत पुस ११ गते मन्त्री नियुक्त भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!