- सन्तोष सुवेदी/संगालोखवर

धनकुटाको भेडेटारमा ११ औं फुड फेस्टिभल गरिने भएको छ । आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलन गरेर पुस १५ देखि १७ गतेसम्म फुड फेस्टिभल अर्थात खाना महोत्सव गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!