- संगालोखबर सम्वाददाता

अंग्रेजी नयाँ बर्षको अवसर पारेर भोलीदेखि धनकुटाको भेडेटारमा सुरु हुँने छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सवको तयारी पुरा भएको छ । फेष्टिवलका लागि स्टल, तोरन बत्ति, स्टेज लगायतको सम्पूर्ण तयारी पुरा भएको आयोजक होटल एशोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले संगालोखबरलाई जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!