संगालोखबर सम्वाददाता

धनकुटा, १९ फागुन ।  धनकुटाको भेडेटारबाट ५ किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँगुरीगढी–८ का ३० बर्षीय अविनास राई छन् ।

Advertisement

धनकुटाबाट धरान तर्फ जाँदै गरेको को.१६ प. ९६९४ नम्बरको मोटरसाईकलको पछाडी बाधेर गाँजा लैजादै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका राई र मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

राईलाई नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!