- संगालोखबर सम्बाददाता

बालिकाहरूलाई होटलमा राखेर वेश्यावृत्ति गराएको आरोपमा धनकुटाकी एक महिला काठमाडौंबाट पक्राउ परेकी छन् । पैसाको लोभमा बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं.१ की आशा लामा भनिने ३६ वर्षीया लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!